Saturday, September 23

१९ बर्षिय छोरालाइ सुतेकै ठाउमा मारि’दिए , आमाले डाको छोडेर रुँ’दै गरिन यस्तो.. (भिडियो सहित)

January 8, 2021 905

मोरङको पथरी’शनिश्चरे नगरपा’लिका–१० का १८ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृ त्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय स’दस्य युवराज वास्को:टालाई कानुनी दाय’रामा ल्याउन माग गरेका छन् ।

सोमबार कु’राकानी गर्दै सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्य’मय मृ त्यु भएकाले उनीमाथी छान’विन गर्न माग गरेका हुन् ।

नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रह:रीले बास्को’टालाई प:क्राउ गरी अनु’सन्धान नगरेको उनले आ’रोप लगाए । उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्रा’उ गर्नु पर्ने बताए ।

केही समयदेखि छोरालाई विभिन्न प्रलो:भनमा पारी नेता बास्को’टाले प्रयोग गर्दै आएको र उनकै घरमा मृ’त अवस्थामा फेला पर्नुले पनि घट’ना नियोजित देखिएको भण्डारीको भनाई छ ।

बास्कोटाको यो:जनामा छोरालाई अन्य स्थानमा ह’त्या गरी कोठामा सुताएको र आफुहरु पुग्नु’अघि नै मुचुल्का तयार पार्नुले पनि घ’टना षड्य’न्त्रपूर्ण रहेको आ:शंका गरेको उनले बताए ।

घट’नाको सत्य:तथ्य बाहिर ल्याउन भन्दा पनि प्रह’रीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए । मृ’तककि हजुर:आमाले रु’दै यो घट’नाको बारेमा आअ’फ़ो कुरा राखेकी छिन ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्