Sunday, June 4

टिकटकमा भाइरल भएका यी सानो भाई आए मिडियामा (भिडियो सहित)

January 9, 2021 2373

टाइ’टल संग सम्बन्धित भिडि’यो हेर्न तल जानुहोला । त्यस अघि यो समाचार पढ्नुहोस् ।

कोभिड–१९ को जो’खिम घट्दो पाइएप’छि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य’सुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।

गत चैतदेखि बन्द रहेका विद्या’लय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नका’रात्मक प्रभाव पर्न सक्ने विश्लेष’णसहित यहाँका विद्यालयले सम्बन्धित निकायको स:मन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् ।

अनलाइन तथा रेडियो÷टेलिभि:जनमा आधारि’त वैकल्पिक माध्यमको पढाइ प्रभा’वकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो ।

कोरोना जो:खिम कम भएका काठमाडौँ उपत्यका बाहिर:का अधिकांश स्थानका विद्यालय गत मङ्सि’रदेखि स्थानीय तहको अनुमतिमा सञ्चा:लनमा आएका थिए ।

ती विद्यालयमा स:ङ्क्रमित शिक्षक वा विद्यार्थी देखि:ए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र का:ठमाडौँमा २०० को हारा:हारीमा सङ्क्रमित देखिएका छन् ।

काठमाडौँ महानगर:पालिकाका शिक्षा विभाग’का अधिकृत (आठौँ) मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने ब:ताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन÷चार घण्टाका दरले प्रयो’गका रुपमा वि’द्यालय खोल्न सकिने रास:सलाई जनाउनुभयो ।

काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामु:दायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् ।कोभिड–१९ को केन्द्रीय संयो’जक समितिले वि’द्यालयलगायत विभिन्न क्षेत्र खुला:उन मन्त्रिपरि:षद्मा सिफारिस गरेको छ ।

काठमाडौँको डिल्लीब:जारस्थित विजय:स्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूह:रुलाई विद्यालय खोल्न आत्मबल बढेका:ले अब क्रमशः विद्यालय खोल्ने तया:रीमा रहेको बताउनुभयो ।

भक्तपुर र ललित:पुरका कतिपय वि:द्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजि:म स्थानीय तहले सरोकार भएका पक्षसँ:गको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो ।

विद्यालय खोल्न:पूर्व अनिवार्यरुपमा निर्म:लीकरण गर्र्नुप:र्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्था:नीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यवि’धिले दिइसकेको तर देशभर अनिवा’र्यरुपमा सञ्चालनका ला’गि मन्त्रिपरिषद्को निर्णय आवश्यकपर्ने बताउनुभयो ।

जनस्वास्थ्य विज्ञले भने विद्यायल खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् । निजी तथा आवासीय विद्यालय अर्गना:इजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले लामो समय:देखि विद्यालय बन्द रहेको र महामारीको जो:खिम घटेकाले काठमाडौँ र शहरी क्षेत्रका विद्यालय पनि खु:लाउन आफ्ना सदस्य विद्याल:यलाई आग्रह गरिएको बताउनुभयो ।

निजी विद्या:लयले प्रत्यक्ष पढाइ नहुँदा पूर्ण शुल्क: लिन नपाइएको र आर्थिकरुपमा सञ्चा:लन गर्न धौधौ परेको जनाउँदै शिक्षकलाई न्यून तलब दिन थालेका थिए ।

सामुदायिक विद्यालय व्यवस्था:पन समिति महा:सङ्घका अध्यक्ष कृष्ण थापाले विद्याल:य सञ्चालनका क्रममा अभिभावक प:हिलो उपभोक्ता भएकाले उ:नीहरुसँग परामर्श लिई केन्द्र, प्रदेश र स्थानीय तहले विद्यालय शिक्षाको योजना बनाउनुपर्ने प्रति:क्रिया दिनुभयो ।(रासस)

टिक टक मा भाइरल भाइको भिडियो हेर्नुहोस ..

प्रतिकृया दिनुहोस्