Sunday, June 4

धेरै रोगहरुबाट आमालाई बचाँए, तर बाघबाट बचा’उन सकिन भन्दै भक्काʼनिए छोरा (भिडियो सहित)

January 9, 2021 2373

कोहल’पुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आ’मा छोरा सवार मोटर’साईकलामा रहेकी आमा नन्दकला था’पालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ’ले लगेको थियो ।

विहान भएको घ’टना पछि दिउसो आमा’को शरिर चिन्न नसकिने अव’स्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।आफ्नै मोटरसाई’कलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोरा’को अगाडी अझै घुमि’रहेको छ । उनी निदा’उन सकेका छैनन् । आमाको उप’चारका लागि उनी कोहलपुर गएका थिए ।

उपचा’रकालागी आमा’लाई आफुसंगै लिएर कोह’लपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गु’माउनु पर्दाको पि डा साँच्चै ती छोरा’लाई मात्रै थाहा छ ।

सोंच्दै न’सोंचेको घटना भएपछि नन्दकला’को घरमा शोक छाएको छ । सर्वसा’धारणहरु अहिले त्यो बाटो भएर हिड्न’ डराएका छन् । प्रशासनले पनि सतर्कता अप’नाउन आग्रह गरेको छ ।

नन्दकलाले अकालमै ज्या’न गु’माउनु परेको यो दुःख घटनामा सरका’रको ग’म्भिर ध्या’न जाओस् भन्छन् गाउँलेहरु । यस वि’षयमा आमाको किरिया गर्नको’लागी सेतै बस्त्र’मा बसेका छोरा भन्छन्, ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्