Sunday, June 4

पोखरामा एक किशोरीलाई शिक्षकले परीक्षा लिन भन्दै होटलको कोठा पुर्याएपछि (भिडियो सहित)

January 9, 2021 2228

टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षा’मा २ वटा विषयमा फेल भइन् । फेल भएको वि’षय मेजर अंग्रेजी र शौक्ष:णीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्याल’यको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि पाइन्। तर उनले परिक्षँ हो:टलमा दिइन् ।

घटना निकै निन्द’निय छ । मंसिर अन्तिमतिर परीक्षा चल्दै थियो। विद्याल’यका शिक्षक शिरीष बस्ताको’टीले आफू’लाई चिनेको ठाउँबारे सोधेको किशोरीले बताउँ’छिन्।

‘त्यसो भए जाउँ भनेर उहाँले मलाई मोटर’साइकलमा बस्न भन्नुभयो। म बसेँ,’ उनले भनिन्, ‘लेखनाथको खोलाकोछेउ स्थित ताल नजि’कैको होटल पुगेर रोकिए ।’

किशोरीले त्यति टाढा होला भनेर सोचेकै थिइनन्। उनका अनुसार घरबाट जाँदा त्यस्तै साँढे ३ बजेको थियो। होटल’मा पुगेपछि शिरीषले कोठा बुक गरे। ‘मैले त टेब’लमा बस्ने होला भनेको, उहाँले कोठामा लैजा’नुभयो’, उनले भनिन्, ‘मलाई कस्तो नराम्रो फिलिङ भयो, डर लाग्यो ।’

शिरीषले कोठामा लगेर ती किशोरी’लाई मेजर अंग्रेजी र शैक्षणिक विधिको प्रश्नपत्र र उत्तर पुस्तिका दिए। उनी लेख्न थालिन्। किताब हेरेर उनले एकाध घण्टामै दुई विष’यको परी’क्षा दिइन्। साँढे ६ बजेतिर उनले उत्तरपुस्तिका शिरीष’लाई बुझाइन्।

परीक्षा सकियो, अब घर जाने होला, किशोरीले सोचिन्। तर शिरीषले भने होटलबाट माछा र भुजा कोठामा मागाए, सा’थमा बियर पनि।

‘मैले खान्न कि खान्न भन्दा पनि सरले खान बाध्य बनाउनुभयो, मैले अ:लिकति बियर खाएँ,’ किशो’रीले भनिन्। उनले ‘ल जाम सर’ भनिन्। उनको मोबाइलमा घरबाट पनि फोन आउन थाले’को थियो ।

घर जाम भन्दा शि’रीषले उल्टै कोठामा ढोका लगाए। त्यसपछि भने आफूलाई डर लागेको र ढोका खोल्न लाग्दा ती शिक्षक’ले रोकेको किशोरी बताउँछिन्।

‘मैले जिद्धी गरेर ढोका खोलेरै छाडेँ अनि बाहिर निस्कएँ’, उनले भनिन्, ‘म बाहिर आएपछि सर रिसा:उनुभयो।’ शिरीष पनि बाहिर निस्किए। होटलको काउण्टर’मा पुगेर पैसा तिरे। किशोरीलाई पनि पैसा तिर्न लगाए।

‘होटलमा हाम्रो बिल २४ सय आथ्यो, म सँग एक हजार थियो, त्यहीं तिरेँ’, किशोरीले भनिन्। उनीहरू पोखरास्थित घर फर्किए। शिरिषले नै उनलाई मोटरसाइकलमा लगिदिएका थिए।

परीक्षा दिएको झण्डै डेढ महिनापछि यो विषयमा विद्या’लयमा खासखुस हुन थाल्यो। शिक्ष:कहरूको खासखुस विद्यालय व्यवस्थापन समितिमा पुग्यो।

विद्यालय व्यवस्थापन समि:तिका अध्यक्ष दवाडीले पुस पहिलो साता होट:लमा लगेर परीक्षा दिलाएको थाहा पाए। उनले आफ्नै संयो’जकत्वमा छानविन समिति बनाए।

समितिले छानविन गरेर राष्ट्रिय परीक्षा बोर्ड पोखराको कार्याल’यमा प्रतिवेदन बु’झाएको छ। घ’टनाका विषयमा छानविन गरी शिक्षक’लाई कारबाहीको समेत माग गरेको उनले बताए।

विद्यालय व्यवस्थापन समि:तिमा यो कुरा पुगेपछि परीक्षाका केन्द्राध्यक्ष समेत रहेका विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवा:रीले पनि ती किशोरीको परी:क्षाको नतिजा स्थगित गर्न माग गरेका छन्। घटनाका विषयमा निष्पक्ष छानविन गरिर:हेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए। – हिमालयन दैनिक
भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्