Monday, August 15

टिक-टककाे लागी स्वरुपनै फेरिन् निरुपाले (हेर्नुहोस भिडियो सहित)

January 9, 2021 5180

आज टिकटक एप स’र्वाधिक डाउनलाेड गरी’एकाे एप मध्ययेकाे एक हाे जस्ले नेपालमा थुप्रै कलाका’रहरु भित्र्याउन मदत पुर्याएकाे छ। आफु भित्र कुन्ठित कला साहित्य तथा भाव’नाहरु पाेख्ने निकै राम्राे प्लायाटफल बनेकाे टिकटक ।

यसले कुनै भेद’भाव गर्दैन न धनी भन्याे न गरीब न गाउँ भन्याे न सहर हरकाेहीले आजभाेली टिकटक नबना’एपनि हेर्न भने काे’ही छुटेका छैनन् हाेला।

यस्तै टिकटककै सि’डि चढेर संघर्स गरी रहेकि छिन रतु’वामाई माेरङ्गकि निरुपा भण्डारी जस्ले भ:र्खरै नेस्नल टिकटक स्टार कम्पिटिसन २०७७ मा फ्रष्ट रनर अप हुँदै नगद रु १ लाख हात पारे:की छिन ।

भन्छिन भाईरल हुन टिक’टक बनाउँछु । आफ्नाे वास्तवि’क जिवन भन्दा धेरै पर रहेर उनले भिडियाे बनाउने गर्छिन् । कमेडी जनरमा पाईला चाल्दै गरेकि निरुपालाई सपाेर्ट स्वरुप भिडि’याे लाईक र सेयर गर्नुहाे’ला र हाम्राे च्यानललाई सब्स’क्राईब गर्नुहाेला।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्