Thursday, June 1

सुनसान जंगलमा चेनमा ताल्चा लगाएर रुखमा बाँधे, निस्कन सकेनन्, २ वर्षपछि भेटियो कंकाल….,

January 9, 2021 29116

मस्को पु’लिसले हालै शहर’भन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनु’सन्धानमा पत्ता लागे:अनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो ।रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसह:रुलाई चकित पार्ने कि:सिमको क्रियाक’लाप गर्न चाहन्थे ।

यसै कोसिसमा उनले शतूराको सुन’सान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँ’धेको हुनसक्ने र त्यो खोल्न असफल भएको हुनसक्ने अनुमान पुलि’सले गरेका छन् । उक्त जंगलमा ह’त्तपत्त कोही पनि नजाने पुलि:सले जानकारी दिएको छ ।

पुलि’सले घट’नास्थलको अगाडि एउटा टेन्ट र रुख क्या’मरा पनि भेटेका छन् । पुलिसले भने, ‘घटनास्थल हेर्दा यस्तो लाग्यो कि इवान साहसी काम गरेर रेकर्ड गराउन चाहन्थे ।’ घट’नास्थलबाट पाँच हत्कडी, केही फलामको चेन, ताल्चा र किताब पनि भेटेको बताइएको छ ।

रुसको इन्भेस्टि’गेटिव कमेटीका अनुसार इवान कठिन परि’स्थितीमा आफ्नो ‘सर्भाइभल स्किल्स’ को परीक्षण गर्ने समूहका सदस्य थिए भन्ने कुराको दुईमत छैन । यद्यपी, युवकको मृ’त्युको कारण फोरेन्सि:क अनु’सन्धानपछि नै सार्वजनिक हुने अनुमान गरिएको छ । पुलिसले इवानको क्यामरा र कम्प्युटरको अनुसन्धान गरि’रहेको छ । पहिलो पटक कं:काल देख्ने स्थानीय एडुअर्ड कारपोवले यसको स्थि:तीबारे जानकारी दिए ।

उनले भने, ‘मैले रुखमा बाँधि’एको हूडी (टोपी भएको टिसर्ट) लगाएको खप्पर देखेँ । उनको कंकाल रुखको पातले ढाकिएको थियो ।’ अधिका:रीका अनुसार इवान’को नाम हराएका मानि’सको सूचीमा पनि थियो तर यसअघि शतूरा जंगलमा उनलाई खोजी’कार्य असफल भएको थियो । – ताजा’खबर

प्रतिकृया दिनुहोस्