विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्या’को ध’म्की आएको बताएका छन् ।
महा’निर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्या’न मा’र्ने धम्की’ आएको र जातीय अप’मान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा ध’म्की आएको थियो ।
कोरोना भाइरस महा’मारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो धम्की”प्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलो’चना र टिप्पणीको जवाफ नदिने जनाए ।
अमेरि’की राष्ट्रपति डो’नल्ड ट्रम्प’ले पनि हालै डब्लूएचओमाथि क’डा आलो’चना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आ’रोप थियो ।
‘म ज्या’न मा’र्ने धम्की’प्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्या’न गु’माए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए ।
तर उनले कसले ध’म्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट ध’म्की आएको उनको दावी छ । यो खबर अन्नपुर्ण पोष्टमा छ ।
प्रतिकृया दिनुहोस्