केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आ’त्म’ह त्या गरेका छन्। रुखमा झुन्डि’एको अवस्थामा शनिबार बिहान उनको श’व फेला परेको उनकै सहकर्मी राम थपलियाले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।
आफ्ना साथी, परिवार र संसारलाई ‘गुड-बाई’ भन्दै शुक्रबार दिउँसो फे’सबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको श व लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हा’तामा रहेको रुखमा झु न्डि’एको अवस्था’मा भेटिएको थियो।
केसीका सह’कर्मी थपलियाका अनुसार उनको नि’राश फेसबुक स्टाट’स देखेपछि शुक्रबार दिउँसोदेखि नै सह’कर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्र’हरीलाई पनि खबर गरिएको थियो। प्रह:रीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको श व शनिबार मात्रै फेला परेको थियो।
आ’त्म ह’ त्याअघि केसीले आफ्नो बैंक खा’तामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आ’त्म’ह’ त्याको कारण स्पष्ट भइसकेको छैन। उनको श व अहिले प्र ह’रीको नि यन्त्रण’मा छ र प्र ह’रीले यसबारे आफ्नो अ नु सन्धान अघि बढाएको छ।
पोखरा घर भएका केसी झण्डै डेढ दशक अघि अध्य’यनका लागि बेलायत आए’का थिए। केही वर्ष’अघि नेपाल फर्किएका उनीपछि फेरि बेलायत आएका हुन्।
लण्ड’नको एजवेर’स्थित मिल हिल स्कुलमा क्याटरिंग सुपर’भाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपाली’माझ लोकदोहोरी गायकका रुप’मा चिनिन्थे।
गाउन र नाँच्न दुवैमा सीपालु उनले यहाँको निरमाया रोधी घरमा झण्डै पाँचव’र्षसम्म लोक’दोहोरी गायकका रुपमा काम गरेका थिए। बेलाय’तका कयौं ठाउँमा आयोजना हुने कार्य’क्रममा समेत उनले प्रस्तु’ति दिने गरेका थिए। अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्