Thursday, June 24

प्रधानमन्त्री ओलीले राष्ट्रिय-सभा रोष्टमको भूइँमा थुके’पछ (भिडियो हेर्नुहोस्)

January 10, 2021 511

प्रधानमन्त्री केपी शर्मा ओली’ले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुके’का छन् । आइतबार राष्ट्रिय सभामा सम्वोध’नका क्रममा उनले रोष्टमको भूइँतिर फर्कि’एर थुकेका हुन् ।

भारती’य विदेश सचिव, भार’तीय सेनापति नेपा’ल भ्रमण नेपाल गएको, नेपाल’बाट ऊर्जा सचि’वपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारि’खमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली’पनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।

आइ’तबार बिहान आकस्मिक रुपमा मन्त्रि’परिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधि:वेशन अन्त्यको सिफारिस राष्ट्रपति’लाई बुझाएर राष्ट्रिय सभामा सम्वो’धनका लागि प्रधान:मन्त्री ओ’ली राष्ट्रिय सभा पुगेका थिए । रातोपाटी

प्रतिकृया दिनुहोस्