Sunday, June 4

छिमेकी महिला सँग ‘सम्बन्ध’ राख्न खने सुरुङ, अनि त्यसपछि..

January 11, 2021 4960

एक बिवा’हित पुरुषले एक छिमेकी महिला’सँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठास’म्म सुरुङ बनाएको खुलासा भएको छ। छिमे’की महिला’सँग प्रेम भएपछि ती पुरुषले सो सुरुङ’मार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिला’का श्रीमान घर’बाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिला’को कोठामा पुग्थे। मेक्सिको तिजुआना क्षेत्रमा बसो’बास गर्ने ती प्रेमी अल्बर्टोले आफ्नो छिमे’कमा रहेकी पामेलाको घरसम्म जाने एक गुप्त सुरु’ङ तयार गरेका थिए ।

डेलिमेलका अनुसा’र अल्बर्टो नामका ती पुरु’षले सुरुङ बनाएको घटनाको खुलासा एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

घरमा उनले श्री’मती र उनका प्रेमी अल्बर्टोलाई रंगे-हात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगे’पछि अल्बर्टो एका’एक गायब भए। जर्जले अल्ब’र्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भ’एका थिए।

उनले खो’जी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङ’बाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमती’लाई केही नभ’न्न अनुरोध गरेका थिए। तर, जर्जले सबै कुरा सार्वज’निक गरिदिए। उक्त सुरुङ कति समय पहिले बना’इएको हो भन्ने पत्ता भने लाग्न स’केको छैन । हिमालयन दैनिक

प्रतिकृया दिनुहोस्