Saturday, January 23

घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ? हेर्नुहोस्

January 11, 2021 4102

मानिसहरु सुनलाई विभि’न्न गहना बनाएर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ तथा अन्य विभिन्न धातुको प्रयोग गरि गहना लगाउने गरिन्छ । मानिसहरु सुन लगाउन निकै सौखि’न हुन्छन् । पुरुष भन्दा बढि महिलाले सुनको प्रयोग गर्ने गर्छन् ।

हरेक धातुले हाम्रो शरी रमा कुनै न कुनै असर पारि’रहेको हुन्छ । विभिन्न धातुबाट बनेका आभूषण लगाउँ’दा शरीरलाई फाइदा हुन्छ । तर गलत तरिकाले आभूषण लगाउँदा अशुभ हुने विश्वास गरिन्छ ।

सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ । त्यसैले सुन प्रयोग गर्दा तलका निम्न तथ्य’लाई ख्याल गर्नुपर्छ

नेपाली बजारमा आज पनि पहेंलो’ धातु सुनको मूल्य घटेको छ ।छापावाला सुन आ’इतबार प्रतितोला २३ सय रूपैयाँले घटे’कोमा आज पनि ८०० रूपैयाँले घटेको हो ।

आइतबार ९३ हजार रूपैयाँ’मा कारो’बार भएको सुन आज प्रति’तोला ९२ हजार २०० रूपैयाँमा कारो’बार भइरहेको छ ।यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँ’मा कारो’वार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँ’दी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्