बिहान–बिहानै खाली पे’टमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँ’नाले एसि’डिटी हुनसक्छ । किनकि यसमा भएको टे’निन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।
१. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुष:लाई प्रोस्टेट अर्थात ग्रन्थीसम्ब’न्धी रोग लाग्न सक्छ । यो धेरै अध्यय’नबाट पत्ता लागेको कुरा हो ।
२. चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।
३. ग्यासको समस्या – खाली पेटमा चिया पिउना:ले पेटमा ग्यास जम्न थाल्छ ।
५. शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीर’मा प्रोटिन र अन्य पोषण पदा:र्थको अवशो:षण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।
६. वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पि:उँनाले टेनिनका कारण क:हिले काँही वान्ता हुने समस्या हुन्छ ।
यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ? अति उपयोगी जान’कारी सक्दो सेʼयर गरौ
अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाʼउ हुनु हो । ग्याʼस्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।
अहिलेको मानिसह:रुमा ग्याʼस्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्या’स्ट्रिक बढ्दै जान्छ । यसरी आमा:सयको खाना नलिमा जोडिएको सानो आ’न्द्राको मुखमा घाउ बन्न सक्दछ ।
आ’न्द्रामा प्वाल पर्यो भने अल्स’र रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापा’रवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।
लक्षणहरू
– तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।
– सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।
– पेट दुखीरहनु केही खा:एपछी दुख्न शुरु गर्नु अʼल्सरको संकेत हुनसक्छ । छिटोछिटो भोक ला’गीरहनु पनि अल्सरको कारण हुन सक्छ ।
– लामो समयसम्म कालो दिशा भ’ईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।
– खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्स’रको संकेत हुनसक्छ ।
– खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्स’रको लक्ष्मण हुनसक्छ । प्रायः ज’सो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।
– याे राेगमा छाती वा नाभीकाे माथि’पट्टिकाे भाग दुख्छ । खाली पेट वा खाना खाइ:सकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आ:राम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा आउँछ ।
कारणहरू
धेरै मानसिक तनाव, चिन्ता, क्राेध:मा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घा’उ हन्छ ज’सलाई हामी अल्स’र भनेर चिन्छाैँ ।
के खाने ?
-खाना ५-६ पटक थाेरैथाेरै खाने । चिसाे दूध एक’पटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने । खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, आराराेट, मख्खन खाने ।
-अङ्गुर, पाकेकाे केरा, स्याउ, गाँजर खाने । प्राेटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल आदि खाने ।
के नखाने ?
अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने । खाना एक दुई पटकमात्र धेरै नखाने । थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने । पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।
रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने । एक पटकमा धेरै दूध नखाने । तारेकाे, भुटेकाे खाना धेरै नखा’ने ।
प्रतिकृया दिनुहोस्