Saturday, January 23

आज सुनको मूल्य बढ्यो की घट्यो ? हेर्नुहोस्…

January 12, 2021 898

नेपाली बजा’रमा आज पनि पहेँलो धातु सु’नको मूल्य बढेको छ । सोमबार प्रतितो’ला ८०० रूपैयाँले घटेकोमा आज ६०० रूपैयाँले बढेको हो । सोमबार प्र’तितोला ९२ हजार २०० रूपैयाँमा कारो’बार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ कायम गरिए’को छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा का’रोवार भइरहेको ने’पाल सुनचाँदी व्यव’सायी महासङ्घले जनाएको छ ।

आज चाँदी’को मूल्य पनि बढेको छ । आज चाँदी प्रति’तोला २० रूपैयाँले बढेर एक हजार २५० रूपैयाँ’मा कारोवार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्