Thursday, December 7

५ बर्षमै दुनियाँ चकित पार्दै यी बालिका, यति सानो उमेरमा यस्तो अचम्मको प्रतिभा (भिडियो सहित)

January 14, 2021 1061

अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जामा’ना हो यसस“गै चल्न सकि’एन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिे’लको चर्चित सामाजिक सन्जा’ल हो टिकटक ।

जहाबाट दि’नानुदिन बिभिन्न प्रतिभाहरु बाहिर आईरहेका छन र आफनो कलालाई सबै माझ प्रस्तुत पनि ग:रिहेका छन । टिकटकको क्रेज अहिले यति:सम्म छ कि यि साना साना नानीहरु पनि टिकटकमा आफू’लाई स्थापित गर्न सफल भईसकेकी छिन ।

यिनको नाम हो आ’राध्या राज्य लक्ष्मी डिसी जो अहिले काठमाडौमा बस्दै आई’रहेका छिन आफनै परिबार बुवा’आमास“ग ।

यि नानीले यति सानै उमेरमा सबै रेकर्ड तोडेकी छिन नेपाली टिकटक समु’दायको, कम समयमै ६० हजा’र फलोवर्स कमाउने पहिलो ५ बर्षिय नानी हुन आराध्या । उनले टिकटकमा बोलेको सुनन आमा त यति धेरै भाई’रल छ कि अहिले’सम्म ४० लाख जतिले हे’रेका छन एउटै भिडियो ।

अचम्म छ यति सानै उमेर’मा यस्ता खत्रा खत्रा डाईल’गहरु मज्जाले भन्छिन र अभिन’यमा पनि जादू छ । उनलाई अर्का चर्चित टिकटकर नर्भिस डिसीले गाई’ड गर्छन । र उनी उनका अंक’ल पर्छन नातामा ।हेर्नुस यि सानी नानीको चकित पार्ने प्रतिभा …

भिडियो हेर्नुहोस् …

प्रतिकृया दिनुहोस्