नेपाली लोक दो’होरी क्षेत्रबाट सबैको मन मुटुमा बसे’का चर्चित गायक अमृत सापकोटा र कम’ला घिमिरेको तेश्रो बहुप्र’तिक्षित लोकदो’होरी गीत’बनमा तरुल’ बजारमा आएको छ।
गीतमा अमृत साप:कोटाको आफ्नै लगा’नी रहेको छ।लामो समय देखि अमृ’त दोहोरी क्षेत्रमा क्रिया’सिल थिए बिचमा कम’ला घिमिरेको इन्ट्री संगै उनको सफ’लता झन् माथि पुगेको हो।
अमृत सापको:टालाई कमला घिमि:रेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छाने:को गीत यो बेला २ करोड दर्शकको न’जिक रहेको छ।
बनमा तरुल गी:तमा लय भने लोकप्रिय सर्जक खेम सेन्चु:रीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ।चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दा:हालको दमदार अभि:नय रहेको गीतमा निर्देशन सुनिल क्षेत्रीको रहेको छ।
अमृत सापकोटाको आफ्नै युटु’ब च्यानल मार्फत बजा’रमा आएको उक्त गीत भित्र निकै मौलि’कता जोडिएको छ।गाउँ पाखामा गुन्जिने भाकाको मिश्रण रहेको उक्त गीतले चर्चा पा’उने पक्का देखिएको छ।
प्रतिकृया दिनुहोस्