Sunday, June 4

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

January 15, 2021 1749

प्रदेश १ का मुख्य’मन्त्री शेरधन राई बिवाह बन्धन’मा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धन’मा बाँधिने उहाँकाे सचिवाल’यले जनाएको छ ।

उहाँको बि’वाह भोज काठमाडौं र विराट’नगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युव’तीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन ला’गेको सचिवालयको भनाइ छ ।

काठमा’डौंमा पछि प्रदेश १ को राजधा’नी विरा’टनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीति’ककर्मी, उद्योगी र कर्म’चारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसा’र उहाँ शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्