Thursday, June 1

अनुहारकै कारण आमा-बुवाले छोडे, तर संसारले उनलाई बनायो हिरो

January 16, 2021 2185

आफ्ना सन्तान जस्तो भए’पनि आमा’बुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने वि’षयमा आमा’बुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अपत्या’रीलो काम गर्छन ।

क्यानाडामा बस्ने जोनो ल्यान्का’स्टरले त्यस्तै अवस्था’को सामना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई छोडिदिए ।

उनमा बाल्याव’स्थादेखि नै एउटा एकद’मै दुर्लभ आनुवं’शिक समस्या छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवा’आमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई धर्म’पुत्रको रुपमा दिने निर्णय गरे ।

जब जोनोको जन्म भयो, उनको ट्रेचर कोलिन्स नाम’को समस्या थियो। यो दुर्लभ आनुवंशिक अवस्थाको कारण, उनको गालाका ह’ड्डी’हरू छैनन् ।यस समस्यालाई समाधान गर्न उनले धेरै शल्यकृया गरेका छन् ।

उनले धेरै पटक अ’रुवाट हाँसोको पात्र बने तर पनि उनले हिम्मत हा’रे’नन् । जोनको जीवन परिवर्तन हुन था’ल्यो जब उनले रिफ्लेक्स बा’रमा काम पाए। यो काम पछि, उनको आत्मविश्वास बढ्यो र त्यसपछि उनले फिटने’सको क्षेत्रमा आफू’लाई परिचित बनाए।

जोनो स्वीका’र्छन् कि उनी सँधै लजालु स्व’भावको थिए ।तर जब उनले आफ्ना अनुभवहरू मानिसह’रूलाई बाँड्न शुरू गरे, उनी पनि साहसी भए।यस्तो अवस्थामा, उनी विगत धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घुम्दै छन् ।

आनुवंशिक गडबडी’का कारण स’मस्या भोगेकाह’रुलाई प्रोत्सा’हित गर्दै छन् । आफु’लाई परि’वर्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो ।उनले पहिला आफ्नै अनुहारलाई घृ’णा गर्थे।

प्रतिकृया दिनुहोस्