Sunday, March 7

शिशिर भण्डारीको बाईक दुर्घट’नाको दृश्य खिच्दा हेर्नेको भिड (हेर्नुहोस् भिडियो)

January 16, 2021 1652

शिशिर भण्डारीको नयाँ गीत सार्वजनि:क भएको छ । कुशल सञ्चा:रकर्मी एवम् सामा’जिक अभियन्ता शिशिर भण्डा’रीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् ।

परदेशी जि’वनको मार्मिक कथामा रहेको गीतमा सुजा’ता केसी र शिशिरको स्वर रहेको छ ।शब्द संगीत अभि’नय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभि’कारीको अभिनय देख्न सकिन्छ ।

ज्ञानेद्र शर्मा हुमा’गाईं को छायाकंन मा रहेको गीत दिन्सन शा’हले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्दे’शन रहेको छ । समाजमा दुखी गरिब अशायको शाहा’राको रुपमा अफुलाई समा’जमा चिनाउन मन पराउने सञ्चार’कर्मी, हाकला’कार एवम् गायक संगीतकार हुन् ।

शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दा’वाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिस’केका छन् ।

प्रतिकृया दिनुहोस्