शिशिर भण्डारीको नयाँ गीत सार्वजनि:क भएको छ । कुशल सञ्चा:रकर्मी एवम् सामा’जिक अभियन्ता शिशिर भण्डा’रीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् ।
परदेशी जि’वनको मार्मिक कथामा रहेको गीतमा सुजा’ता केसी र शिशिरको स्वर रहेको छ ।शब्द संगीत अभि’नय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभि’कारीको अभिनय देख्न सकिन्छ ।
ज्ञानेद्र शर्मा हुमा’गाईं को छायाकंन मा रहेको गीत दिन्सन शा’हले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्दे’शन रहेको छ । समाजमा दुखी गरिब अशायको शाहा’राको रुपमा अफुलाई समा’जमा चिनाउन मन पराउने सञ्चार’कर्मी, हाकला’कार एवम् गायक संगीतकार हुन् ।
शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दा’वाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिस’केका छन् ।
प्रतिकृया दिनुहोस्