Sunday, March 7

ढुङ्गा छल्न खोज्दा लडेर प्रह’री हवल्दारको मृ’त्यु

January 16, 2021 826

यहाँको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रह’री चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्का’को माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडे’र मृ’त्यु भएको छ ।

गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बे’ला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर ग’म्भीर घाइ’ते भएका प्र’हरी हवल्दार खड्का’को उप’चारका क्रममा काठमा’डौँस्थित नेपाल प्रह’री अस्पताल महाराजगञ्जमा शुक्रबार मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय हुम्ला’ले जनाएको छ ।

बर्दिया जिल्ला घर भएका हवल्दा’र खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उ’पचार हुन नसकेपछि थप उपचारका क्षे’त्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्र’हरी अस्प’ताल महाराजगञ्जमा लगि’एको थियो ।

उप’चारका क्रममा उहाँको शुक्रबार मृ’त्यु भएको जिल्ला प्रह’री कार्यालय हुम्लाले जनाए’को छ ।

प्रतिकृया दिनुहोस्