Monday, May 29

यिनै हुन् मुख्यमन्त्री शेरधन राईकी हुनेवाली ‍बेहुली (फोटो सहित)

January 16, 2021 2672

प्रदेश १ का मुख्यमन्त्री शे’रधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शे:र्पासँग लग’नगाँठो कस्ने भएका छन्।

मुख्य:मन्त्री राईको विवाहबारे उनको सचि’वालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम वि’वाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो।

तस्बिर – सेतोपाटी डट कम बाट

मुख्य’मन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवास:भाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आ’एकी छन्। उनका बाबु–आमा भने अमेरि:कामा बस्दै आए:का छन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्य’बीच बिहे हुन लागेको हो।

‘मिस मंगो’ल नेपाल–२०१८’ को उपाधि जिते’सँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजि:क भिडिओमा अभिनय’समेत गरेकी छन्।११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसल’गत्तै उनले विभिन्न ब्युटी प्या’जेन्टमा सह’भागी हुँदै मिस मंगोल नेपाल’को उपाधि जितेकी थिइन्।

यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपु’रबाट सांसद बनेयता लगा’तार राजनी:तिमा सक्रि’य छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलि’टव्यूरो सदस्य र संघीय सरका’रको मन्त्री हुँदै प्रदेश एकको मुख्य’मन्त्री भएका हुन्। – सेतोपाटी बाट साभार

प्रतिकृया दिनुहोस्