Friday, June 9

प्रचण्डले पार्टीका सबै-लाई लखेटे, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री ओली

January 16, 2021 1526

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्डले बिगतमा पा’र्टीका विभिन्न व्यक्ति’लाई लखेटेको लखे’टेकै गरेको आरोप लगाउनु भएको छ ।

प्रचण्डले आफ्नो राज नीतिक गुरु मोहन वैद्य लाई पनि त्यसैगरी लखेटेर लखे’टेर पार्टीको बास मिलाई दिएको आ रोप लगाउनु भयो ।

शनिबार काठमा डौंमा प्रधानमन्त्ती ओली समु’हको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओ’लीले प्रचण्ड जुन पार्टी’मा गएपनि त्यहाँ भाँडभैलो हुनो गरेको बताउनु भयो ।

अध्यक्ष प्रचण्ड’ले डाक्टर बाबुराम भटट्राई’लाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधान’मन्त्री ओलीको भनाइ थियो । उहाँले प्रचण्ड’लाई खास ठाउँमा डा. लेखि’एको व्यक्ति चाहि’एको र पछि डा. न सा भनेकाे आरोप लगा’उनु भयो ।

प्रधा’नमन्त्री ओ:लीले अहिले डाक्ट’र मान्छेले धोती कुर्ता लगाएर हिडिर’हेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड’लाई त्यतिबेला डा. लेखि’एको मान्छे चाहिएको रहेछ, डा.पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा. न सा, अहिले त धाेती कूर्ता लगा’एर हिड्नु:हुन्छ उहाँ।’

त्यस्तै प्रचण्डले विप्लव’लाई भने जंगलतिर लखे’टेको आ’रोप लगाउनु भयो । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओ’लीले जिकीर गर्नुभयो ।- न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्