Tuesday, April 13

सरकारको निर्णय : भोलि र पर्सि २ दिन काठमाण्डौ बाहिर जान दिने

April 9, 2020 1921

सरकारले काठमाडौंमा रहेका’हरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालय’मा बिही’बार बसेको सरोकार’बाला मन्त्रालय’हरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
लकडाउन लम्बिए’पछि मानिसहरु हिडेरै काठमाडौं’बाट बाहिर जाने क्रम बढेको छ ।

साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावना’लाई मध्यनजर गर्दै सरकार’ले गाउँ फर्कन चाहने’हरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । – अनलाईन खबर

प्रतिकृया दिनुहोस्