Sunday, June 4

“म कन्चनलाई अझै पनि माया गर्छु” अनिशाले स्विकारिन प्रेम, कन्चनको हालत देखेर रोकिएन आँसु (हेर्नुस भिडियो)

January 16, 2021 2716

भिडियो तल समाचार अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला….

यो पनि: राष्ट्रियस’भाका अध्यक्ष गणेशप्रसाद तिमि’ल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउ’नुभयो । अदाल’तमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आए’को भन्दै उहाँले फैस’लापूर्व टिकाटि’प्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।

विश्वकै लामो दाबी गरिएको बाग’लुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगर’पालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घा’टन पछि बौल्दै तिमिल्सिनाले अदा’लतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानु’को बिकल्प नरहे’को बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सर’कारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरि’क मात्रै नभएर विदेशी पर्यटक भित्र याउन सहयोग गर्ने बता उनुभयो ।

कालिगण्डकी नदी माथि निर्मा’ण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्ेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभि’जन कार्यालय काठमा’डौँले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगर’पालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएर सर्वसाध’रणलाई खुला गरिएपनि कोरो’नाका कारण औपचारिकरुपमा उद्घाटन र हस्ता:न्तरण गरिएको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडाँैका अनुसार ठेक्का सम्झौ’ताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ ।

पुल निर्माणको जिम्मा थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्स’नले पाएको थियो । सबैको सहयोगले उक्त पुल निर्माण छिटो सम्पन्न भएको निर्माण कम्पनीका प्रति’निधि नरहरि ख’ड्काले जानकारी दिनुभयो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमा’र्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।

चैत २०७५ देखि शुरु भएको पुल निर्माण आ’गामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो ।

नेपालमा अधिकांश नि’र्माण कम्प’नीले कामको जि’म्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको छ । पुलको लठ्ठा तान्न’का लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधि’को प्रयोग गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ ।

बिस २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चार मिट’रभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ ।

अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा ठेक्कामार्फत निर्माण भएको हो । अदालतको फैसला अन्तिम हुन्छ ः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउनुभयो । अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उहाँले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।

विश्वकै ला’मो दाबी गरिएको बाग’लुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटन पछि बौल्दै तिमिल्सिनाले अदाल’तले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताउ’नुभयो ।

कार्यक्र’ममा गण्डकी प्रदेश सर’कारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्रयाउन सहयोग गर्ने बताउ’नुभयो ।

कालिगण्डकी न:दी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पा’नमा यति लामो झोलुङ्ेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमा’डौँले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपा’लिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएर सर्वसा’धरणलाई खुला गरिएपनि कोरो’नाका कारण औपचा’रिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडाँैका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ ।

पुल निर्माणको जिम्मा थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्र क्सनले पाएको थियो । सबैको सहयोगले उक्त पुल निर्माण छिटो सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि न’रहरि खड्काले जान’कारी दिनुभयो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औ’जारले लठ्ठा तानेको थियो ।

चैत २०७५ देखि शुरु भएको पुल निर्माण आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो । नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको छ । पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो ।

बागलुङ नगरपालिका–१ राम’रेखा र पर्वत जिल्ला’को कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ ।

बिस २०५९ सालदेखि पुल निर्माण गर्न सम्भा’व्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चार मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ ।

अहिलेसम्म नेपालमा सात हजा’र ५०० बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएप’छि रु छ करोड ९१ लाखमा ठेक्कामार्फत निर्माण भएको हो । (रासस)

टाइटल सँग सम्बन्धित भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्