Sunday, June 4

१९ बर्षिय युवतीको यस्तो अचम्मको प्रतिभा, सबैलाई चकित पारिन (हेर्नुहोस् भिडियो)

January 16, 2021 1147

१९ बर्षिय युवतीको यस्तो अचम्म’को प्रतिभा, सबै’लाई चकित पारिन हेर्नुहोस गि’निज वर्ल्ड रेकर्ड राख्दै(भि’डियो)

समान्यतया हामी र हाम्रो समाज’मा नारी भन्दा बिति’कै घर ब्यवहार सम्हाल्ने र घराय:सी काम गर्ने भनेर सो’चाई आउथ्यो पहिला पहिला तर अहिले जमाना आधुनिक’ता तर्फ ढल्किरहेको छ र सबैको सो’चमा ब्यापक परिबर्तन पनि आई”रहेको छ । अहिले नारी नारी मात्रमा सिमित छैनन पुरुषलाई पनि चुनौति दिदै हरेक क्षेत्रमा आफू’लाई अगा’डि बढाईरहेका छन ।

हो आज हामी त्यस्तै बहा:दुर र प्रभाबशा’ली नारीको बारेमा कुरा गर्दैछौ । यि युवतीको नाम हो अप्सरा खनाल जो अहिले १९ बर्षकी भएकी छिन र यि युवती अर्कैको घरमा बस्छिन तर यिनीस“गको यो अचम्मको कला अहिले संसार’भार भाई’रल बन्न पुगेको छ ।

कसैले पनि सोच्न नस’केको यिनले स्कुटर चला’उदा एउटा खुट्टा आफनै काधमा बोकेर यसरी चलाउन स:क्छिन भन्दा जो कोही अक्क न बक्क हुन्छ । त्यतिमा’त्र कहा हो र, यिनले त आफनो टाउको पनि जसो भनो त्सै तरिकाले मोडेर पछाडि फर्काउदा एक:दमै डर नि लाग्छ ।

एउटा खुट्टा टाउकोको आड’मा काधमा राखेर यसरी दौडि’न्छिन कि मानौ म्यारा’थुनमा दौडिए जस्तै । हो आज हामी यस्तै अद’भूत क्षमता भएकी नेपाली युव:तीलाई लिएर आएका छौ, हेरेर सपो’र्ट गर्दै १—१ सेयर गर्नुहोला —

प्रतिकृया दिनुहोस्