Tuesday, August 3

पैसा ठिक पार्दै गर्नुहोस्, यी १३ कम्पनीको आईपीओ खुल्दै

January 17, 2021 851

छिल्लाे समय लगानी’कर्ताहरू सेयर बजार’मा लगानी गर्न आकर्षित हुन थालेका छन् । सेयर बजारमा लगानी गर्न नयाँ लगानीक’र्ताहरूकाे संख्या पनि थपिँदै गैरहेको छ । आइपिओमा लगानीक’र्ताहरु झुम्मिन थालेका छन् । जुन कुरा यस’अघि खुल्ला भएको केहि कम्पनीको आइपि’ओम परेका आवे’दनले प्रष्ट्याउँछ ।

पछि’ल्लो समयमा आइपिओमा गरेभन्दा दोब्ब’रबढी आवेदन पर्ने गरेको छ । जसले गर्दा भाग्य’मानीको हातमा मात्र आइपिओ पर्ने गरेको छ । तपाई पनि यसअघि खुल्ला’ गरिएको विभिन्न कम्प’नीको आइपिओ नपरेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने यी हाइड्रो’पावरको आइपिओ तपाइँको भा’गमा पर्न पनि सक्छ ।

विभिन्न १३ वटा हाइड्रो’पावर कम्पनीले छिट्टै नै साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछन् । जसमध्ये एउटा कम्प’नीले नि’यामक निकाय नेपाल धि’तोपत्र बोर्डबाट अनुमति पाइसकेकाे छ भने १२ वटा हाइड्रो’पावर कम्पनी निया’मक निकाय नेपाल धितो’पत्र बोर्ड (सेबोन) काे स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटे’डले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाे छ भने न्यादी हाइ-ड्रोपावर कम्पनी लिमिटे, साहस उर्जा कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, इमर्जिङ्ग नेपाल लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभ’लपमेन्ट कम्पनी लिमिटेड, ते-ह्रथुम पावर कम्पनी लिमिटेड, हिमा’लयन हाइड्रो-पावर कम्पनी लिमिटेड, विन्ध्यवासिनी हाइड्रो-पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङ खोला जल-विद्युत कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइ-ड्रोपावर कम्पनी लिमिटेड, मध्य-भोटेकोशी जल-विद्युत् कम्पनी लिमिटेड र रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड भने बोर्डको स्वीकृ-तिका लागि पाइ-पलाइनमा रहेका छन् ।

आइपिओ निष्का-सन गर्न लागेका १३ वटा हाइड्रो-पावर यस प्रकारका छन् :
१. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड – सिंगटी हाइड्राे इनर्जी कम्पनी लि-मिटेडले माघ ४ गते, आइतबारबाट आयो-जना प्रभावित स्थानिय-हरूका लागि सा-धारण सेयर (आइपिओ) निष्का-सन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले पहिलो चर-णमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अं+कित दरमा १४ करोड ५० लाख रुपैयाँ बरा-बरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्का-सन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसा-धारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधार-ण सेयर (आइपिओ) निष्का-सन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे । कम्पनीकाे उक्त साधा-रण शेयर सा-र्वजनिक गर्न निष्कासन तथा बिक्री प्रब-न्धकको काम मेगा क्या-पिटल मार्केट लिमिटेडले गर्नेछ ।

२. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड – न्यादी हाइड्रो-पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराब-रको ४० लाख ५० हजार कित्ता सा-धारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार निया-मक निकाय नेपाल धि-तोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोब-ल आइ-एमई क्यापिटल लिमिटे-डले गर्नेछ ।

३. साहस उर्जा कम्पनी लिमिटेड – साहस उर्जा कम्प-नी लिमि-टेडले आयोजना प्रभा-वित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बरा-बरको १ करोड ५ लाख कित्ता सा-धारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार निया-मक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनी-काे उक्त साधारण शेयर सार्व-जनिक गर्न निष्कासन तथा बिक्री प्रबन्ध-कको काम एनआइबीएल एस क्या-पिटल लि-मिटेडले गर्नेछ ।

४. शुभम पावर लिमिटेड – शुभम पावर लिमि-टेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला- गर्नका लागि २०७५ साल भदाै २७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्व-जनिक गर्न निष्कासन तथा बिक्री प्रब-न्धकको काम सिबि-आइएल क्यापिटल लिमिटे-डले गर्नेछ ।

५. इमर्जिङ्ग नेपाल लिमिटेड – इमर्जिङ्ग नेपाल लिमि-टेडले ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्का-सन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाे-नमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एन-आईसी एशिया क्या-पिटल लि-मिटेडले गर्नेछ ।

६. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट क-म्पनी लिमिटेड – सिइडिबी हाइड्रोपावर डेभ-लपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वज-निक गर्न निष्का-सन तथा बिक्री प्रबन्धकको काम सनराइ+ज क्यापिटल लिमिटेडले गर्नेछ ।

७. तेह्रथुम पावर कम्पनी लिमिटेड – तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ ब-राबरको १२ लाख कित्ता साधा-रण शेयर (आइपिओ) निष्का-सन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धक-को काम एन-आइबिएल एस क्यापिटल लिमि-टेडले गर्नेछ ।

८. हिमालयन हाइ-ड्रोपावर कम्पनी लिमिटेड – हिमाल-यन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराब-रको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाे+नमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्व-जनिक गर्न निष्कासन तथा बिक्री प्रबन्ध-कको काम जनता क्या-पिटल लिमिटेडले गर्नेछ ।

९. विन्ध्य-वासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड – विन्ध्य-वासिनी हाइड्रोपावर डेभ-लपमेन्ट कम्पनी लिमि-टेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधा-रण शेयर सा-र्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते से-बाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनी+काे उक्त साधारण शेयर सार्वजनिक गर्न नि-ष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

११. ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड – ग्रीनला-इफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खु-ल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त सा-धारण शेयर सार्व-जनिक गर्न निष्का-सन तथा बिक्री प्रबन्धकको काम बिओ-के क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१२. मध्यभोटेकोशी जलविद्युत् कम्प-नी लिमिटेड – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कि-त्ता कित्ता साधारण शेयर (आइपीओ) निष्का-सन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त सा-धारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लो-बल आइएमई क्यापिटल लिमि-टेडले गर्नेछ ।

१३. रूरू जलविद्युत परियाेजना क-म्पनी लिमिटेड – रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खु-ल्ला गर्नका लागि असार २५ गते बिहीबार से-बाेनमा नि-वेदन पेश गरेकाे हाे ।

कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्या-इएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनु-मति मागेकाे हाे । कम्प-नीकाे उक्त साधारण शेय-र सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
यो सामग्री अर्थसंसार डट कम बाट लिएका हौं ।

प्रतिकृया दिनुहोस्