Thursday, March 23

खुशीको खबर : कोरियाले ३ महिना भिषा थप्ने

April 10, 2020 772

दक्षिण कोरिया सरकार’ले यहाँ रहेर भिसा अ’वधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भए’को छ।

कोरोना भाइरस समस्या’का कारण स्वदेश फर्कि’न असम्भव भएका विदेशी नागरिक’लाई लक्षि’त गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जना’एको छ। यसबा’ट कोरि’यामा रहेर भिसा अवधि समाप्त भएका र हुनला’गेका नेपालीले पनि भिसा अवधि बढाउ’न सक्नेछन्।

आगामी मे अन्त्यसम्म कोरि’यामा का’र्यरत ६० हजार विदेशी मजदूरको भिसा सकिँदै छ। विशेषत उनीहरू’लाई लक्षित गरी यो निर्णय गरि’एको हो।यसरी भि’सा थपिएको यो दोस्रोपटक हो।

कोरोनाभाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो।

उक्त निर्णय’बाट भिसा अवधि समा’प्त भएका नेपालील’गायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढा’एका थिए।यो निर्णय’सँगै फेब्रुअ’रीमा ५० दिन भिसा थप गर्नेह”रूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन्।

यद्यपि इ–९ र इ–१० भिसावाह’कले भने आफ्नो देशको अवस्था बु’झाएर मात्र भिसा थप गर्न सक्नेछन्। हाल कोरि’यामा आउने सबै किसिमका भिसा कोरिया सर’कारले बन्द गरेको छ।

उक्त अवधिमा कोरि’यामा हुने का’मदारको अभा’वलाई समेत यस भिसा अवधि थ’पको नीति’ले पूर्ति गर्ने देखि’न्छ।भिसा थप गर्न चाहने विदे’शीले अध्याग’मनको  वेबसाइट वा फोन नम्बर १३४५ मा सम्पर्क गरी थप जा’नकारी लिन सकिने जना’इको छ। यो खबर सेतोपाटी बाट लिइएको हो ।

प्रतिकृया दिनुहोस्