Sunday, March 7

के हो सरकारी ‘नागरिक एप’, कसरी चलाउने, के-कस्तो सुविधा लिन सकिन्छ ? थाहा पाउनुहोस्

January 17, 2021 606

नेपाल सरका’रले शुक्रबार’बाट अर्को एउटा एप सञ्चा’लनमा ल्याएको छ । यो एप काम’चलाउ सरकारका सञ्चार तथा सूचना प्रविधि’मन्त्री पार्वत गुरूङले सार्वजनिक गरेका छन् । सरकार अन’लाइन प्रणाली’बाट से’वा दिन थालिए पनि सेवा लिने माध्यम फरक-फरक हुने, एपको प्रयोगमा पनि झन्झट हुने गरेको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न नाग’रिक एप सार्वज’निक गरेकोहो ।

सरकारले अनलाइ’नबाट दिने सबै सेवा’लाई एकीकृत रूपमा उपलब्ध गराउनका लागि ल्याएको एपलाई नै नागरिक एप नाम दिएको सञ्चार तथा सूच’ना प्रविधि सचिव हरिप्र’साद बस्याल ब’ताए । बस्याल भन्छन्, ‘सरकारी सेवा जन’ताको हातहातमा पुर्‍याउन यो एप सञ्चालनमा ल्याइएको छ ।’

स्मार्ट फोन बोक्ने नागरिकले मोबाइलको प्ले स्टोरमा गएर नागरिक एपडाउनलोड गर्न सक्छ । एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बर हुनुपर्ने अनिवार्य गरिएको छ । मोबाइल नम्बर राखिसकेपछि नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचा’लित रूपमा पत्ता लगाउने गरी प्रविधिको विकास गरिएको छ ।

एपमा सेवा लिन’का लागि तपाईंको मोबा’इल नम्बर मागिन्छ । मो’बाइल नम्बर दिएपछि त्यो मोबाइल नम्बरमा तपाईंलाई ६ वटा नम्बरको कोड पठाइन्छ । त्यो कोड राखे’पछि परिचयपत्रको प्रकार छनोट गर्ने सुविधा हुन्छ । जसमा नागरिकता, मतदाता र राहदानी’को परिचयपत्र छनोट गर्न सक्ने सुविधा रहेको छ ।

यदि तपाईंले नागरि’कता छनोट गर्नुभयो भने नागरि’कता नम्बर, जारी गरेको जिल्ला, जन्ममिति र नागरिक’ता जारी गरेको मिति दिनुपर्ने हुन्छ । नागरिकता नम्बरकै आधारमा एपले सम्बन्धित निका’यको आवश्‍यक सूचना खोज्न सक्छ । यदि त’पाईं प्यान नम्बर कुनै सरकारी कार्यालयमा आवश्‍यक पर्‍यो भने एपले राजस्व विभा’गको प्रणालीबाट प्यान नम्बर पत्ता लगाउँछ । अर्थात् नागरिकता नम्बरको आधा’रमा प्यान नम्बर पत्ता लाग्छ । त्यसो हुँदा तपाईंले नागरि’कता वा प्यानको फोटोक’पी बुझाउनु परेन ।

एपमा सबै वि’वरण पनि भर्नु परेन, सिस्ट आफैँले आवश्‍यक नम्बर पत्ता लगाउँछ । यो एपको प्रयोगबाट नागरिकलाई सहज हुनुका साथै सरकारको कार्यालय सञ्चा’लन खर्च कटौती हुने मन्त्राल’यको विश्वा’स छ । सञ्चा’र मन्त्रालयले वेटा भर्सनमा सार्व’जनिक गरेको एपमा हाल नौ वटा सेवालाई मात्रै समे’टिएको छ ।

मन्त्रालयका अनुसार यस एपबाट आफ्नो विवर’ण लिन पनि सहज हुनेछ । मानौँ तपाईंको मतदाता प:रिचयपत्र हराएको छ तर चाहियो भने नागरिकता नम्बर राखेर खोलेको एपका भरमा तपाईंको मतदाता परिचयपत्रको विव’रण हर्न सक्नुहुन्छ । आ’फ्नो प्यान नम्बर राखेर कर विवरण थाहा पाउन पनि सकि:नेछ भने यहि एपबाट रजिष्टेशन नम्बर राखेर शैक्षिक वि:रण पनि हेर्न सकिने छ ।

स्थानीयदेखि केन्द्रस’म्मका सरकारले नागरि:कलाई उपलब्ध गराउने सेवा यही एपबाट नै दिइने मन्त्री गुरुङले बताएका छन् । केही समयभित्र स्थानीय सरका’रले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा ब’ढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ ।

मन्त्रालयका अ:नुसार एपका लागि गृह मन्त्राल’यसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरि:कको औँठा छाप, फोटोसहि:तको जानकारी प्रयोग गरी नागरिकको डिजिटल परिचय बनाइ’एको हो ।

सरकारको आर्थिक वर्ष २०७५/७६ को सर’कारी नीति तथा कार्यक्र’ममार्फत नागरिक एप:को काम अघि बढा:एको थियो । अहिले प्रारम्भिक रूपमा पूर्ण नरहे पनि अबको तीन: महिनाभित्र सबै सरकारी सेवा यो एपमा स’मावेश गर्ने सञ्चार मन्त्रा’लयको योजना छ ।

डिजि’टल फ्रेम वर्कभित्र जनतलाई ल्याउनु सकरात्म’क पाटो भए पनि पछिल्लो समय घूस लिने कार्यलाई डिजिटल सेवाले पनि रोक्न सकेको छैन । सिस्टम बिग्रिएको भन्दै याता’यात व्यव’स्था विभाग, श्रम कार्यालयलगा’यतका सरकारी निका’यमा जनता’ले अहिले पनि सास्ती खेप्ते आएका छन् । एपको प्रभावकारी कार्यान्वयन गरेर साच्चिकै सहज र झन्झटरहित सुविधा दिन भने आव’श्‍यक छ । भागवत भट्टराईले शि’लापत्र लेखेको यो खबरलाई साभा:र गरेका हौं ।

प्रतिकृया दिनुहोस्