Sunday, June 4

कमला घिमिरे र अमृत सापकोटाको अन्तर-बार्तामै चल्यो अहिले सम्मकै कडा दोहोरी (भिडियो सहित)

January 17, 2021 1818

दोहोरीमा अब्बल धादिङकी कमला घि-मिरे यतिबेला सामा+जिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कम-लाको चर्चा ह्वातै बढे-को छ। छिनभरमै दोहो-रीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्।

प्रख्यात गायक गायि-कालाई समेत दोहोरीमा टक्कर दिने क्षम-ता भएकी कमला अहिले सबैको हाई-हाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमला-को स्वर पनि ज्यादै मिठो र सुरि-लो छ। कमला उमेरले ११ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमि-रेको कोखबाट जिल्लाको नील-कण्ठ नगर-पालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो।

९ वर्षको उमेरमै स्कुलका साथीभाई, घर-छिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्याल-यका प्रतियो-गीतामा भाग लिई कुनै न कुनै पो-जिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह ल-गायतको उत्सवमा उनको गीतमा रमाउने-हरुको ताती लाग्छन्। परि-वारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन्।

न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन्। ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुका-को छाक टार्दै आइर-हेको कम-लाका आमा देवकी घिमिरे-ले छोरीले दुःख र संघर्षको गीत गुन्गु-नाइ रहने बताइन्। ‘छोरीको प्रग-ति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रति-भालाई चिन्यो।’ भिडियो…

प्रतिकृया दिनुहोस्