एउटी आमाले लक डाउनमा फसेका छोरा’लाई घर ल्याउन स्कुटरमा १४ सय किलो’मिटर यात्रा गरेकी छन्। भारत तेलंगना’को निजामावादकी रजिया बेगम’ बोडन छोरालाई ल्याउन आन्ध्रप्रदेश’को नेल्लोर शहर पुगे’को टाइम्स अफ इन्डियाले जनाएको छ।
स्थानीय विद्या’लयमा पढाउने ५० वर्षीया रजिया_ले लक डाउ’नमा स्कुटर चलाउन प्रहरीबाट एउटा अनुमतिपत्र लिएकी थिइन्। उक्त पास बोकेर उनी गत सोमबार छोरा लिन स्कुटर’मा हिँडेकी थिइन्।
बाटोमा ठाउँ ठाउँमा प्रहरी’हरूले उनलाई रोक्थे। प्रहरी’लाई उनी त्यही पास देखाउँथिन् र छोरा’लाई ल्याउन जान लागे’को बताउँथिन्। उनको कुरा सुनेपछि प्रहरी बाटो छोडिदिन्थे। यो कठिन थिएन’, छोरा’लाई ल्याएर गृहनगर आइ’पुगेपछि रजियाले संवाददाताहरूसँग भनिन्।
डक्टर बन्ने लक्ष्य बोकेका उन’का छोरा १७ वर्षीय निजामुदिन हैदरा’वादमा तयारी”का लागि कोचिङ एकडे’मीमा भर्ना भएका थिए। सँगै पढ्ने साथीका बाबु बि’रामी परेपछि निजा’मुदिन साथीसँगै गत महि’ना मार्च १२ मा नेल्लोर पुगेका थिए।
केही समय उनी त्यहीँ बसे। मार्च २५ देखि भारतमा लक डाउ’न घोषणा भएपछि निजा’मुदिन फर्कन पाएनन्, उतै अड्किए। छोरा अड्के’पछि लक डाउनको सम’यमा रजिया’को मन मानेन र उनी छोरा लिन जाने निर्णयमा पुगिन्।
त्यसका लागि उनले बोध’नका एक प्रहरी अधिका’रीको सहयोग मागिन्। ती प्रहरी अधिका’रीले उनलाई आवश्य’क अनुमति दिलाइदि’एपछि उनी एक्लै स्कुटरमा सात सय किलो’मिटर लामो या’त्रामा हिँडेकी थिइन्।
‘वनको बाटो हुँदै पनि या’त्रा गर्नुपर्यो तर मलाई केही’को डर थिएन,’ रजियाले यात्रा अनुभव सुना’उँदै भनिन्, ‘मेरो चाह’ना नै छोरालाई कुनै पनि हालत’मा फिर्ता ल्याउनु थियो।’
घरबाट हिँडेको दुई दिन’पछि उनी छोरा ल्या’एर सकुशल घर आइ’पुगेकी हुन्। यो खबर सेतोपाटी डट कम मा छ ।
प्रतिकृया दिनुहोस्