अनिशालाई कन्चनको भिडि’यो देखाउँदा एक्कसी भक्कानिएर रोइन; अझै पनि म कन्चनलाई मा’या गर्छु (भिडियो सहित) अहि’ले देश तथा बिदेशमा चि’तवन घट’नाले सारा दर्शकहरुलाई रुवायाको छ। कन्चन तिमल्सिना र अनिशा कुमाल बिच’को माया प्रेममा आज कन्चन माथि नसोचेको घ’टना घटे’को छ। आज उक्त घट’नाको १० दिन बितिसक्यो तर पनि कन्चन को अवस्था अझै खराब छ।
मिडियामा अनिशा माथि धेरै नराम्रा कु’राहरु आउन थाल्यो। धेरै दर्शकहरुले केटिमाथि निकै गा’लि गलो’च गर्न थाले किन कि उनले गर्दा कन्च’नले आज यस्तो अवस्था आउनुपरेको हो। कपुरबोट टिभिका संचालक तथा सम्बाददाता सन्तो’ष देउजाले आज अनिशा संगको कुराकानी बाहिर ल्याएका छन्।
आज अनिशाले आफ्नो गल्ति स्वीकार गरेकी छिन। उनले भनेकी छिन मा कन्चनलाई असाध्धै माया गर्छु। म धेरै पढ्न चाहान्छु। अलिकति भयपनी अनिशाले आज सत्य बोलेकी छिन। यसको भिडियो हेर्न तल जानुहोला ।
यो पनि…विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने-सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै सोमबारदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ ।” अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा मन्त्रालयमा आज भएको सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीबीचको छलफलले विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री पौडेलले यस निर्णयको कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरोत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ ।
चालू आवको बजेटमा कोभिड– १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको बन्दाबन्दी अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।
बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी हुनुहुन्थ्यो ।
टाइ”टल सँग सम्बन्धित भिडि’यो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्