मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजग रहनु’होला । अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । व्यापार व्यावसा’यमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्याव:साय भने फस्टाएर जानेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईं’देखि टाढिन सक्छन् ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापार व्यावसा:यमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ति परिचा’लन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टा’एर जानेछ । प्रेम प्रसङगमा रमाउन चाह:नेहरुका लागि सम:यले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन स:किनेछ । सवारी साधन प्राप्तिको योगलाई नकार्न सकिँदैन ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईँ अब्बल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारि’वारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनता:को गतिलो समर्थन प्राप्त हुने हुनाले मान:सम्मान तथा इज्ज’त प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) खोज तथा अनुसन्धानको क्षेत्रमा सका’रात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरति’रको यात्राको तय गर्न सकिनेछ । सरका’री तथा प्रशा’सनिक क्षेत्रमा तपार्ईंको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योज’नाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउ’न सकिनेछ । लामो दूरीको शैक्षिक तथा धार्मिक या’त्राको तय गर्न सकिनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दै:निक गुजारा ऋण लिएर चलाउनुपर्ने बाध्यता आ’उनेछ । प्रणय सम्बन्धमा चिसो:पनको सुरुवात हुनेछ भने जीवन:साथीको सहयोग नपाउँदा कामहरु थाँती रहनेछन् । पढाइलेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहो’ला अप्रिय घट्ना हुन सक्छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रह’नेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपा’र्ईँको नाम आउ’नेछ । व्यापार व्यावसा’यबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकि:नेछ । शत्रु परास्त हुनेछन् भने त:पार्ईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपार्ईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना साप’टी तथा लेनदेनका मुद्दा’हरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपा:हार प्राप्तिको योग रहेको छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) बौद्धिकताको लडाइँमा तपार्ईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । सेयर बजारमा गरिएको लगानी’बाट भने:जस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा’को अपेक्षा गर्न सकिनेछ । आक’स्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपा’हार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भा’वना रहेको छ । मनग्य धन आर्जन गर्न सकिने हुनाले इच्छित काम’नाहरु पूरा हुनेछन् ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा क’माउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोच’नात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्प:र्धामा अरुभ’न्दा पछाडि परेको भान हुनेछ । छातीसम्वन्धी समस्याले नसता:उला भन्न सकिन्न । आमा तथा आमा:सरहका मानिससँग वि:वाद हुनेछ । प्रेम प्रसङ्मा रमाउने चाहनेहरुका लागि समय मध्ययम रहेको छ । तर पनि कृषि तथा पशुपा’लन व्यावसाय भने फस्टाएर जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) आत्मीय मित्र तथा दाजुभा:इहरुको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्य आयआ:र्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोत थपि’नेछन् । माया प्रेममा रमाउन चाहानेका लागि समय राम्रो रहेको छ । पढाइले’खाइमा मन जाने तथा उत्कृष्ट नति:जाको साथमा सम्मा’नित हुनेयोग रहेको छ । दैनिक जीव’नलाई सहज हुने छोटो तथा रमा’इलो यात्रा हुनेछ । धर्म:कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थल’को यात्रा हुनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) सामा:जिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठनपा’ठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समा’चारले मन’मा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भवष्य’मा मनग्य धन लाभ हुनेछ । प्रेममा रमा’उन चाहनेहरुले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मि’ष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने’छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनी’ति तथा समाज’सेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पा’उदा मन प्र’शन्न रहनेछ । आत्म’विश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मा’न तथा इज्ज’त प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत् अरुको मन आ’फूतिर लोभ्याउन सकिनेछ ।
प्रतिकृया दिनुहोस्