Friday, September 22

आजको विदेशी मुद्राको भाउ यस्तो छ, हेर्नुहोस् कुन-कुन विदेशी मुद्राको भाउ बढ्यो

April 10, 2020 3083

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारकाे भन्दा १४ पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरकाे बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।

यस्तै बिहीबार अमेरिकी १ डलरकाे खरिद दर एक सय २१ रुपैयाँ ७६ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

यूरोपियन यूरो एक’को खरि’ददर १ सय ३२ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ८३ पैसा रहे’को छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ०७ पैसा र बि’क्रिदर १ सय ५१ पैयाँ ८२ पैसा रहेको छ।

साउदी रियाल एक’को खरि’ददर ३२ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५५ पैसा रहेको’ छ। त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।

युएई दिराम एक’को खरिद’दर ३३ रुपैयाँ १५ पैसा छ भने बिक्रिद’र ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २८ रुपैयाँ ०९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरि’ददर ३ सय ९१ रुपैयाँ ६५ पैसा तथा बिक्रि’दर ३ सय ९३ रुपैयाँ ५८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरि’ददर ३ सय २२ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ५३ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्