Thursday, June 1

घट्यो सुनको मूल्य, आज तोलाको कतिमा झर्यो ? थाहा पाउनु’होस्

January 18, 2021 5630

राशि अनुसार सुनको कुन राशिलाई सुनले लाभ कुन लाई हानी ? थाहा पाउनुहोस् । त्यसपछि सुनको मूल्य तल गएर हेर्नु’होस्)
प्राचिन समयमै सुनको महत्व थियो । यस’का गरग’हनाहरु मानिसहरुले प्रयोग गर्दै आए । पौराणीक ग्रन्थले समेत यसको महत्वलाई उच्च सम्मान दियो । धार्मिक दृष्टिको:णले सु:नलाई उत्तम धातु मानियो । ज्योतिष शास्त्रमा समेत धातुको प्रयोगलाई भिन्न–भिन्न ग्रहसँग सम्ब’न्ध हुने बताएको छ । सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउने बताइन्छ ।

गलत प्रयोगले कहिले काहीं शरीर’मा धातुका गहनाले विभिन्न ग्रहको नकारात्मक असर समेत हुने कुरा बताइएको छ । शास्त्रका’ अनुसार सुनका गहनाहरु प्रयोग गर्दा पनि लापरवाही गर्नु हुँदैन । गलत प्रयोगकै कारण भाग्यमा असर पर्न सक्ने कुरा पनि ज्योतिषहरु सुझाउछन् ।

मेष,कन्या र धनु राशि भएका व्यक्तिहरुले हा’तमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्ने औल्याएको छ ।यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने लगाएका गहना तुरुन्त हटाउनु पर्दछ । यी तीन राशिले सुन लगाउँदा नकारात्मक उर्जा पैदा भई धन–सम्पतिमा गलत असर पर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ ।

यसका लागि मानि’स आफैले प्रयोग’ गरेर हेर्न सकिने ज्योतिषहरु बताउछन् । ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउ’दा दुर्भाग्य नि’म्तिने विश्वास रहेको छ । साथै सुन हराउनु वा भेट्टाउनु दुवै कुरा अ’शुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता रहेको छ । आफ्नो दाम्पत्य जीवन खुसी बनाउन चाह:नुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनु उ:त्तम हुन्छ । यो पनि आफैले प्रयोग गर्ने हो ।

फाव ,अफाब बिचार गर्ने र धारण गर्ने । नभए धा:तुको प्रयोगमा सचेतता अप:नाउने । गर्भ:वती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो हुन्छ तर धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि साहिँली औँला मा सुन लगाउनु एकदम शुभ मानि:न्छ । खुट्टामा सुन लगाउनु राम्रो मानिदैन ।

यसले दाम्पत्य जी:वनमा नराम्रो प्रभाव पार्ने विश्वास गरिन्छ । कसै कसैले खुट्टामा सुनको पाउजु लाएको देख्न: सकिन्छ । यो अत्यन्त घातक हुन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कप:डामा बाँधेर घरको उत्तर पूर्वमा रा:ख्नु अत्यन्त शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनुपर्दछ । सुन:पानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने बताइएको छ ।

(आजको सुनको मूल्य) लगा:तार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिए:को मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८०० मा आइतबार का:रोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै ते:जाबी सुन आइ:तबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँ’दी तोला’मा रु एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिकृया दिनुहोस्