Sunday, June 4

श्रीमानले मानसिक त’नाब ज्यादा दिएकोले छाडेर हिँडे (भिडियो सहित)

January 18, 2021 1253

भिडियो यो समाचारको अन्त्यमा छ । यो पनि पढ्नु’होस् विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधा’नमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेको कदमलाई सबै पार्टीले विरोध गरिरहेका बेला एकातिर सिंगो देश र अर्को तिर केपी ओली एक्लो टुहुरो बनेको पनि नेता नेपालले टिप्पणी गरे ।

‘ओलीको कदम वि’रुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेको छ । सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएका छन् । यस्तो अवस्थामा ओली’ले करी मुख कसरी देखाउँछन्?’ एक समू’हका अध्यक्ष समेत रहेका नेता नेपालले भने ।

यस्तै ओली कामचलाउ प्रधान:मन्त्री बनिसकेको पनि उनको दावी छ । र उनी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने नेपालको भनाइ छ । यसबीचमा ओलीले पद बचाउन अझै अरु असंवैधानिक कदम चाल्नसक्ने र संकटकाल समेत लगाउनसक्नेमा चिन्ता व्यक्त गरे ।

आफूहरुसँग स्पष्ट वहुमत भएको र सूर्य चिह्न आफूहरुकै भएको उनको दावी थियो । नेपालले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। नेकपा र सूर्य चिह्न हाम्रो हुन्छ। ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो।’

प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको सोमबारको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले यस्तो बताएका हुन्।

शीर्षक सँग सम्बन्धित भिडियो .

प्रतिकृया दिनुहोस्