Sunday, June 4

राजेन्द्र खड्गीले हिन्दिमै दिए सुधीर चौधरीलाई कडा दनक(भिडियो सहित)

January 18, 2021 2713

केही दिनदेखि नेपालमा भारतका एक पत्रका’रको चर्चा निकै चुलिएको छ । सोमवार प्र’धानमन्त्री केपी शर्मा ओ’लीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय जनता पाटीको मुखपत्र मा:निएको जी टेलिभिजनका प्रधान सम्पा’दक सुधीर चौधरी र जी मिडि’याको नै अंग्रेजी संस्क’रण डब्लुआइ न्युजका पाल्की शर्मा उपाध्याय सगर’माथा आधार शिविरमा पुगेको विषय वि’वादमा परेको छ ।

उनी’हरुको टोलीले सगर’माथामा भा’रतले पनि दाबी प्रस्तुत गर्न सक्ने भन्दै सामग्री सा’र्वजनिक गरेपछि नेपालमा नयाँ बहस सुरु भएको छ । उनले बोलेका कुराहरु भन्दा पनि गम्भीर विषय भनेको नेपाल–चीन सम्बन्ध महत्वपूर्ण रहेको छ । भारतमा पत्रकार भन्दा पनि भाज’पाको प्रवत्ताका रुपमा रहेका चौधरी’सहितको भारती’य टोली सगर’माथा क्षेत्रमा पुगेको कुरा चीनलाई मन नपर्ने धेरैको बुझाई रहेको छ ।

डरलाग्दो कुरा के भने सग’रमाथा राष्ट्रिय निकुञ्ज तथा वन्य’जन्त संरक्षण विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जले यसबारे कुनै जानकारी नै पाएन् । मंगलवार जी न्यूजमा सुधीर चौधरीले सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने भन्दै नाम परि’वर्तनको अभिया’न सुरु गरेपछि मात्रै जानकारी पाएका हुन् ।

यसर्थ चौधरीसहितको समुह विना अनुमति कालाप:त्थरसम्म पुगेको रहेछ । सिम्रिक एयरको हेलिको’प्टरबाट पुगेको टोली कहिले सगरमाथा आधार शिवर तथा कालापत्थरमा पुग्यो भन्ने कुरा निकुञ्ज तथा विभा’गलाई समेत कुनै जानकारी नर’हेको स्पष्ट भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र हेलि’कोप्टरको अवतरण र शिखरको आसपासमा उडानका लागि एक पटकका ला’गि सात हजार ५०० रुपैयाँ राजस्व तिर्नुपर्छ । अर्कोतिर हेलिकोप्टर प्रवेशका लागि पूर्व स्वीकृति आवश्यक पर्ने नियमा’वलीमा उल्लेख छ । अर्को महत्वपूर्ण कुरा के हो भने स’गरमाथा निकुञ्ज’भित्र डकुमेन्ट्री तथा फिल्म छायां’कनका लागि पूर्व स्वीकृति लिइ शुल्क तिर्नुपर्छ ।
नेपाली चलचित्र का राजेन्द्र खड्गी ले दिए यस्तो प्रति’क्रया…

प्रतिकृया दिनुहोस्