लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङकाे दे:उखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालि:काको छोट्की सिसहनियाँ र गढ’वा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पु’लको उ’द्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लु’म्बिनी प्रदेश सभा सदस्य रेवती:रमण शर्माले जान:कारी दिनुभयो ।
झण्डै एक वर्षअ’घि निर्मा’ण सम्पन्न भए’को पुलको उद्घा’टन प्रधानम’न्त्री ओलीले गर्नुहुने भएको हाे । याे पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै नि’र्माण सम्पन्न भएको थियो । यो पुलको लम्बा’इ ८ सय ६० मिटर र चौ’डाइ साढे १० मिटर छ ।
तत्कालीन प्रधानम’न्त्री पुष्पक’मल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सि’र २२ गते पुलको शिलान्यास गर्नुभए’को थियो । झण्डै एक अर्ब रुपैयाँ लाग’तको यो पुल चार वर्ष’भित्र बनाइ सक्ने सम्झौता भए’को थियो । पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षा’याममा उर्लिएको भेलमा जोखि’मपूर्ण तरि’काले डुङ्गा तर्नुपर्थ्याे ।
राप्ती नदी’मा पुल निर्माण भए’सँगै यात्रा गर्न सह’ज भएको स्थानीयले बताएका छन् । पुल निर्माण:बाट साविकको गोबरडिहा गाविस र सावि’कको सिसह’नियाँ क्षेत्रका बासिन्दा लाभान्वित भए’का छन् । याे पुल पर्य’टकीय गन्त’व्यकाे रूपमा विकास भएको छ ।
दाङबा:ट मात्रै नभएर बा’हिरी जिल्लाबाट समे’त यहाँ पर्यटक आउने गरेका छन् । पहिले गढवा गाउँपालिका’अन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालु:वाङ हुँदै झण्डै डेढ घण्टा’को सवारी यात्रा गर्नुपर्ने अ:वस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्