Sunday, June 4

कलौटे र मुसीको पुरा भयो सपना, आफ्नै स्वरमा गरे गित रेकर्ड (भिडियो सहित)

January 19, 2021 3306

सामाजिक सञ्जा’लका कारण अहिले गाउँका कुना’मा लुकेर बसे’काहरु पनि भाइरल भएका छन् । उनीहरुको अनौ’ठो ब्यव’हारका कारण सामाजिक सञ्जाल’मा भाइरल हुन्छन् । अहिले एक जोडी यस्तै कार’णले भाइर:ल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन । उनीहरुले गर्ने विभिन्न कृया’कलापले अरुला’ई पनि रमाइलो गराउँछन् ।

अरुलाई मनोर’ञ्जन दिने यि जो:डीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटक:मा पनि निकै भाइरल छन् । उनीहरु दागंमा छन् । क’लौटे गन्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् । उनीहरु’का गीत र नाच टिकटकमा निकै भाइ’रल छन् ।

टिकटकमा भा’इरल भएका यि जोडीलाई खोज्दै युट्यु’वर पनि पुग्न थालेका छन् । उनीहरुले युट्युव:रका अगाडी पनि निकै रमाइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीह’रुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीम’तीले बताइन् । अहिले बृद्ध अवस्थामा त यति र’माइलो गर्ने यो जोडीको बैं’स कस्तो थियो होला ? हे:र्नुस –

प्रतिकृया दिनुहोस्