Friday, June 9

कोरोनाले गर्दा मान्छेको दिनहुँ नि:धन हुँदै गएपछि दुई हात जोड्दै रिमाले यसो भनिन्, हेर्नुहोस्

April 10, 2020 2104

गएको दुई हप्ता`देखि देश ‘लकडाउन’ मा छ । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण`बाट बच्न सरकारले तेस्रो पट`कका थप ८ दिन बन्दा`बन्दी गर्ने निर्णय गरेको छ । अर्थात्, अब बैशाख ३ गतेसम्म घरभन्दा बाहिर निस्क`न पाइने छैन ।

यस वर्षको विदाई र नयाँ वर्षको स्वागत यस`पटक घरभित्रै`बाट गर्नुपर्नेछ ।‘लकडाउन’ को समय`मा अत्यावश्य`क काम`बाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा वर्षभरी छायांकन वा देश तथा विदेशमा हुने कार्यक्र`ममा व्यस्त हुने नेपाली कला`कारहरु गएको दुई हप्तादेखि परिवारसँग समय विता`इरहेका छन् ।

उनीहरुको दैनिकी कसरी वितिरहेको छ भन्ने थाहा पाउन फेसबुक वा इन्स्टाग्राम निहाले पुग्छ । सबै परि`वारसँग समय विताउन पाए|कोमा खुसी छन् ।अभिनेत्री तथा उद्घो`षिका रीमा विश्व`कर्मा केही वर्ष`यता घरमा फुर्सदसँग एक`दिन पनि बस्न पाएकी थिइनन् । अन्य वर्षको तुलनामा यो वर्ष उनको दौड`धुप ज्यादा थियो ।

वर्षको सुरुवा`ततिर फिल्म ‘मिस्टर नेपाली’ को छायां`कनमा व्यस्त भइन् । त्यस`लगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् ।

यो रियालिटी शोको फिना`लेको मु`खमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभ`रीको तनाव भुल्न माल्दिभ्स पुगिन् । त्यहाँ उनी स्वि`मिङ पुलमा रमा`एको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए ।

कतिपयले भने उनको माल्दिभ्स यात्रा`लाई बेमौ`समको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो ।सर`कार लामो दूरीका हवाई उडान बन्द गर्ने तया`रीमा रहेको सुइको पाएपछि राता`रात नेपाल ओर्लि`एकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् ।

‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् । उनले सा`माजिक सञ्जालको माध्यमबा`ट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो सम`यमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ ।`

यसबीच, अभिनेत्री रीमाले बुध`वार फेसबु`कमा दुई हात जो|डेको आफ्नो एक तस्विर सा`झेदार गर्दै कोरो|नाको यो महा`मारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनि|याँमा पैसा प्र|मुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ ।

हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्य`प्रति जाग`रूक छौं । व्यस्त तालिका विश्रा`ममा बदलि`एको छ ।’ उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूड`लाई घरमा पाकेको खाने`कुराले प्रतिस्था`पन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् ।

पैसा अब संसा`रमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिर`हेको उनको भनाई छ । अहिले एक`अर्कासँग कुरा गर्ने र मुस्कु`राउने समय रहेको बता`उँदै उनले सुरक्षित र सका`रात्मक रहन पनि अपिल गरेकी छन् ।`

प्रतिकृया दिनुहोस्