भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सि’न अनु’दानमा दिने भएको’ छ।बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खो’प बिहीबार नेपाल आउन लागेको जा’नकारी दिए।
भारतले आजदेखि छिमेकी मुलुक’लाई कोरोना भ्या’क्सिन दिन थालेको’ छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खो’प पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ। भार’तबाट ल्याइने खो’प अग्रपंक्तिमा खटिए’काहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ।
भारतमा अहिले कोरो’नाविरू’द्धका दुई खो’प उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्या’लय र अष्ट्रेजेन्काले विकास गरेको खोप:लाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारत:मै बनेको हो। नेपाल स’रकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपा’लमा आपतकालीन प्रयोगका ला’गि अनुमति दिइसकेको छ।
अघिल्लो साता भार’त भ्रम’णमा गएका बेला परराष्ट्र मन्त्री प्र’दीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउने’बारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए। भारतीय सञ्चारमा’ध्यमहरूले पहिलो चरणमा पठाइने खो’प अनुदानमा दिइने र त्य’सपछि पै’सा लाग्ने उल्लेख गरेका छन्। – सेतोपाटी
प्रतिकृया दिनुहोस्