Monday, May 29

ढल्यो एउटा खम्बा, कृष्ण कंडेलले ढोगेर गरे अन्तिम बिदाइ (भिडियो सहित)

January 20, 2021 7178

लोक तथा दोहोरी गायक रत्न बानियाँको नि’धन भएको छ । गायक बानियाँको दुवै मृगौ लाले काम गर्न छाडे पछि ओम हस्पिट’लमा उप’चारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँ​को लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायत’का दर्जनौं गीत अझै’पनि चर्चामा छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रति’ष्ठान नेपालका आजीवन स’दस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।तीन दशक’भन्दा लामो स’मयसम्म लोकसंगीतमा बिताएका बानि’याँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरु’लाई आफ्नो संगीत सिर्जनामामा ढाले’का छन् ।

‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरु’मा लाहुरे जीन्दगीका कथा, पारिवा’रिक विछो ड तथा जीवन भोगाइका मर्म स्पर्शी भोगाइहरु समावेश भएका छन् ।बानियाँको निधनले लोकसंगीतले एक अभिभा’वक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए ।

बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बु’धबार नै पशु:पति आर्य’घाटमा अन्त्ये:ष्टि गरिने बिजी’ले बताए ।लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाका’रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्ज’ली दिइरहेका छन् ।
भिडियो…

प्रतिकृया दिनुहोस्