Sunday, March 7

आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नु-होस यस्तो छ बिनिमय दर (तालिका सहित)

January 20, 2021 866

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डल रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्रा’को कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्रा’को अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको य’स्तो दर हो जस अनुसार एक मुद्रा अर्को’मा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दर’लाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपै’या भन्नुको मतलव एक अमेरिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मु’द्राको कारोबारको सुपरिवेक्षण “ अानेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विश्वमा अहिले को’रोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थब’जारमा अस्थिरता सि’र्जना भएको छ । त्यसैको असर अमेरिकी डल’रमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिराव’ट आएको, सुनमा लगानी ग’र्नेहरु बढेको लगाय’त कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्य’क्षरुप मा डलरमा देखिएको हो ।

प्रतिकृया दिनुहोस्