Sunday, June 4

दिपक-दिपाको ‘छ माया छपक्कै’ फिल्म युट्यूवमा आयो (भिडियो सहित)

January 20, 2021 794

दिपक दिपाको ‘छ माया छपक्कै’ फिल्म युट्यू’वमा सार्व’जनिक भएको छ। दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे’लगायतको समूहले निर्मा’ण गरेको फिल्म मंगल’बार साँझ आमा अग्नी कुमारी मि’डियाको आधिका:रिक च्यान’लमार्फत सार्वज’निक भएको हो ।

दीपेन्द्र ला’माको लेख’क तथा निर्देशन रहेको फिल्म’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ।आदरणीय मित्रहरु, हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्यू’बमा आएको छ । यो राजनी’तिक कथाबस्तुमा आधारित फिल्म’लाई तपाईं’हरुले धेरै माया दिनु भएको छ ।

धेरै दर्शकले यो फिल्म’लाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालि’टीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ,’ कलाकार दीपक राज गिरी’ले सामाजिक सञ्जाल’मार्फत आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्