Friday, January 22

अमेरिकामा एक नेपाली रु दै कराउदै मलाई बचाउनुस् भन्दै आए (भिडियो हेर्नुस)

April 10, 2020 1819

अमेरिकाको न्युयोर्क राज्यमा कोरो’ना भा’इरसबाट मृ त्यु हुने मानिसको संख्या सात हजार ना’घेको छ । बीबीसीका अनुसार बिहीबार मात्र न्युयोर्कमा सात सय ९९ जनाको मृ त्यु भएको थियो ।

यससँगै न्युयोर्कमा मृ त्यु हुने मानि’सको संख्या सात हजार ६७ पुगेको छ । मृ त्यु हुने मानि’सको यो संख्या चीनको तुल’नामा दोब्बर’भन्दा बढी हो ।

बिहीबार मात्र न्युयो’र्कमा १० हजार’भन्दा बढी नयाँ संक्रमि’त फेला परेका थिए । यससँगै न्युयो’र्कमा समग्र संक्रमित’को संख्या एक लाख ६० हजारको हारा’हारीमा पुगेको छ ।

यो संख्या विश्वको दो’स्रो धेरै संक्र’मित भएको मुलुक’ स्पेनको भन्दा बढी हो । स्पेनमा अहि’लेसम्म एक लाख ५३ हजार सं’क्रमित पुष्टि भएका छन् भने इटाली’मा यो संख्या एक लाख ४३ हजार छ ।

सन् २०१९ को अन्ति’ममा पहिलो पटक यो भा’इरस देखि’एको चीनमा भने संक्रमि’तको संख्या ८२ हजार व’रपर मात्र छ । अमेरिकामा एक नेपाली रु दै कराउदै ! खान लाई पैसा छैन्, मलाई बचाउनुस भन्दै (भिडि’यो हेर्नुस….

प्रतिकृया दिनुहोस्