अमेरिकाको न्युयोर्क राज्यमा कोरो’ना भा’इरसबाट मृ त्यु हुने मानिसको संख्या सात हजार ना’घेको छ । बीबीसीका अनुसार बिहीबार मात्र न्युयोर्कमा सात सय ९९ जनाको मृ त्यु भएको थियो ।
यससँगै न्युयोर्कमा मृ त्यु हुने मानि’सको संख्या सात हजार ६७ पुगेको छ । मृ त्यु हुने मानि’सको यो संख्या चीनको तुल’नामा दोब्बर’भन्दा बढी हो ।
बिहीबार मात्र न्युयो’र्कमा १० हजार’भन्दा बढी नयाँ संक्रमि’त फेला परेका थिए । यससँगै न्युयो’र्कमा समग्र संक्रमित’को संख्या एक लाख ६० हजारको हारा’हारीमा पुगेको छ ।
यो संख्या विश्वको दो’स्रो धेरै संक्र’मित भएको मुलुक’ स्पेनको भन्दा बढी हो । स्पेनमा अहि’लेसम्म एक लाख ५३ हजार सं’क्रमित पुष्टि भएका छन् भने इटाली’मा यो संख्या एक लाख ४३ हजार छ ।
सन् २०१९ को अन्ति’ममा पहिलो पटक यो भा’इरस देखि’एको चीनमा भने संक्रमि’तको संख्या ८२ हजार व’रपर मात्र छ । अमेरिकामा एक नेपाली रु दै कराउदै ! खान लाई पैसा छैन्, मलाई बचाउनुस भन्दै (भिडि’यो हेर्नुस….
प्रतिकृया दिनुहोस्