सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोल’खाको एक सर’कारी कार्यालका कर्म’चारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोल’खाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुग:मनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगर’पालिका गए’की थिइन् ।
त्यही दिन बेलुका फर्कि:एकी उनले खा’नाबापत ८ छाकको २ सय ७० रुपैयाँ’का दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।कोष तथा लेखा नियन्त्रण का’र्यालय (कोलोनिका) ले आन्तरिक लेखा:परीक्षणमा यस्तो फेला पारेको हो । कार्की यस’अघि असार १ र २ गते जिरी नगरपा:लिकाकै योज’नाको अनुगमन गरेकी थिइन् ।
उनले दुई दिनमा चार कोठा लिए’की थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भु’क्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँ’पालिकामा दुई दिन अनुगमन गर्दा उस:री नै चार कोठा र १० छाक’को बिल पेस गरिन् ।
त्यस्तै, समन्वय समि’तिका कर्मचा’री रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होट’लका चार कोठा भाडा’मा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लि’एका छन् । आजको अन्नपूर्ण पोष्ट दैनि’कमा समाचार छ ।
प्रतिकृया दिनुहोस्