Monday, May 29

रवि लामिछानेले टिभि छाडेपछि ऋषि धमलाले भने: जहाँ गए पनि रवि देशको हिरो हो (भिडियो सहित)

January 22, 2021 2488

५ सेप्टेम्बर सन् १९७४ मा भक्त’पुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरि’शरण लामि’छाने रेडियो नेपालका समाचा’रवाचक हुनुले उनमा आवा’जको दुनियाँमा काम गर्ने प्रे’रणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिस’केका उनी मिडियामै काम ग’र्नेगरी स्वदेश फर्किए ।

गिनिज बुकमा नाम लेखाउने देखि ज’नताको सम’स्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोह’ले भरिएको जीवन यस्तो छः – रवि लामिछानेले आफ्नो प्रार’म्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रति’भाशाली छात्र’का रुपमा चिनिन्थे । विद्या’लय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जी’वनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्या’म्पसमा भर्ना भए’का थिए ।

तर, आ इएभन्दा माथिको अध्य’यन गर्न स’केनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्था’पकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउ’डालका उनी त्यहाँ पनि नेपाली’हरुमाझ लोक’प्रीय थिए ।रवि लामिछानेको व्यक्तिगत जीव नका सु’ख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेम’मा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामि’छानेसँग किशोरा’वस्थामै विवाह गरेका थिए ।

उनीह’रुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनी’हरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै च’र्चा पायो । रवि र इशाबीच मिडि’यामा जु’हारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जो’डीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नु’मा एक अर्कालाई दोषी देखाए । रवि स्वे’दश फर्किए, इशा अमेरि’कामै बसिन् ।

रविसँग अमेरिकाको ग्रीन’कार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोष’णा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक ‘दशक अमेरिका बसा’ईँपछि फर्किए’पनि उनले ग्री’नकार्ड छाडे’का थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोष’णा गर्दै नेपाली हरियो पासपोर्टमा वि’देश यात्रा गरेको सार्वजनिक गरेका थिए ।

रविको धेरै महिला’सँग नाम जोडियो । जस’मध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मा’लाई पत्रका’रहरुले समेत यसबारे प्रश्न सो’ध्ने गर्थे । रवि लामि’छाने हिरास’तमा हुँदा उनको समर्थक’हरुलाई करिश्माले भेडा’को संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र वि’कास बोर्डकी पहिलो महि’ला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदा’लती विवाह दर्ता गरी हिन्दु पर’म्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भए’को चर्चित विवाहम’ध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी’का नेता उद्धव पौ’डेलकी छोरी भएकीले पनि वि’वाहले चर्चा पायो ।

रवि लामिछाने जोखिम मोल्ने सेलि’ब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभी’मा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा ला’मो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षक’मा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधान’मन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बु’कमा नाम लेखा’उने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्र’मले लोकप्रीयता’को शिखरमा पुर्यायो ।

रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आ’एका छन् । यो कार्यक्रम लो’कप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसह’रूलाई सचेत र सतर्क गरा’उँदछन् । कार्यक्रमका कतिपय विषय’वस्तु विवादमा पनि आउ’ने गर्छ ।

जासुसी तरि’काले खोजी समाचार पस्केर रविले धेरैको ध्याना’कर्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेख’नमा पनि सुनि’एको नाम हो । उनको लोकप्रीय गीतह’रु नविन भट्टराई र रामकृ’ष्ण चित्रकार जस्ता कला’कारले गाएका छन् ।

अघिल्लो वर्ष रवि लामि’छानेका लागि चुनौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युव’राज कँडे’ल र अस्मिता कार्कीका कार’ण आत्महत्या गरेको भनिएको छ । यसैका आधारमा प्रह’रीले तीनैजना’लाई आ’त्मह’त्याको दुरुत्सा’हनमा प’क्राउ गर्यो । रवि लामिछाने पक्रा’उ घटनाले देशभित्र र बाहिर समेत चर्चा पायो ।

रवि लामिछा’नेलाई अदालतले धरौटीमा छाड्न आदेश दियो । उनी नायकको शैली’मा हिरास’तबाट निस्किए । लामि’छाने लोक’प्रीय रेडियो पत्रकार हरिशरण लामिछानेका भाई हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आए’को केही वर्षमात्र भएको छ । हरिशरणले रवि अप्ठ्या’रोमा पर्दा खुबै साथ दिए । उनले अभिभा’वकका रुपमा भाई’का लागि योग’दान पुर्याए ।
रवि लामिछानेले टिभि छाडे’पछि ऋषि धमला ले दिए यस्तो अन्तरवार्ता… यहाँ तल थिचेर भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्