Thursday, June 1

सडकबाट १ पुरुषलाई बाघले तानेर लग्याे, ४ हात्ती लगाएर खोजिँदै

January 23, 2021 905

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज स’डक खण्डबाट शनिबार बिहान बाघले एक पुरु’षलाई आ क्रमण गरि जङ्गल तर्फ लगेको आशंसीकामा खोजी सुरु भए’को निकुञ्जले जनाएको छ । अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण त’र्फको जंग’लबाट बाघले अन्दाजी ४५ वर्षीय पुरु षलाई लगेको आशंकामा अहिले नि’कुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शु रु गरेको नि कुञ्जका प्रव’क्ता रमेश यादबले जान कारी दिए ।

सडकमा हिडिर’हेका पुरुष पि’साब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवा’जमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घ टनास्थ’ल पुगेको प्रह’रीको टोलीले ती पु’रुषलाई फेला पार्न नसकेप’छि बाघले’ लगेको आशंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आ’वाज आएपछि महिला भाग्दै प्र हरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्र’हरी कार्यालय बाराका प्र हरी प्रवक्ता गौतम मिश्र ले भने । निकुञ्जको हात्तीमा सेना, प्रह’रीको टोलीले पुरु’षको खोजी सुरु गरेको छ। पुरु’षको पहि’चान हुन सकेको छैन ।केही समयअघि सोही सडक खण्डमा कार’को ठक्कर’बाट एक बाघको मृ त्यु भएको थियो । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्