Friday, June 9

भगवानको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

April 11, 2020 1672

मेष-आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ ।

बृष-अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

मिथुन-अध्य’यनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

कर्कट-अनावश्य’क झमे’लामा फसिने सम्भाव’ना छ । मान’सिक त”नाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह-व्यापा’रमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या-अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगि’नुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको या’त्रा नगर्नुहोला ।

तुला-निर्णय लिन द्विविधा होला । प्रेममा’ बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभ’को सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक-पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभ’को सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदे’शिक यात्राको सम्भावना देखिन्छ ।

धनु-जागिरमा पदोन्नत’ति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मकर-चोट’पटक लाग्न सक्छ । वादवि’वाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ-शत्रु सक्रिय हुनेछन्, आफन्त’बाटै पनि जोगिनुपर्ने देखिन्छ । नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ ।

मीन-प्रेममा सफ’लता मिल्नेछ । आक’स्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

प्रतिकृया दिनुहोस्