Sunday, June 4

हार्दिक बधाई! चर्चित गायिका शान्ती श्री परियार बनिन् आमा..

January 24, 2021 1551

लोकप्रिय गायिका शान्तिश्री परिया:रले पुत्री लाभ भएको छ । पारिवा’रिक स्रोतले दिएको जानकारी अनु’सार उनले आज बिहान छो’रीको जन्म दिए’की हुन् । छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परि’वारले जनाएको छ । परिया:रले केही समय पहिला नारायण भुजेल सँग बिहे प्रेम बिहे’ गरेकी थिइन् ।

गायिका शान्ति श्रीको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको थियो। उन:को सात वर्ष सम्म’को बाल्यकाल ह्वामामै बित्यो। अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन्। साथै उनले लिवाङ मा रहेको बालकल्याण उच्च माविबाट औप’चारिक शिक्षा हासिल गरेकी ‘थिइन् । सानै उमे:रदेखि गीत संगीत मा निकै नै लगाव राख्ने शान्ति श्री परियार आफ्नो स्कुलमा तथा रोल्पामा हुने सांस्कृतिक का:र्यक्रममा गीत गाउने गर्दथीन्। साना-साना स्टेजह:रूमा गीत गाएर सबै’को मन जितेकी शान्ति श्री रोल्पाली:हरूको को तारा नै बन्न पुगिन्।

उनी आफ्नो प’ढाई पुरा नहुँदै सा’नै उमेरमा काठमाडौँ पुगिन् र उनी दोहोरी साँझ मा गाउन थालिन्।सानो उमेरमा निकै नै दुक क’ष्ट गर्दै उनले पहि’लो एल्बम घर छ तीन तले मा स्वर दिइन्। गीत धेरै राम्रो भए पनि त्यस गीतले त्यति बजा’रमा त्यति राम्रो सफ’लता भने हात पार्न सकेन। त्यसप’छि दुःख कष्ट गर्दै जाँदा उनले एकतर्फी माया बोलको गीतमा स्वर दिने मौका पाइन्। जुन गीत उनको लागि गुड लक सा’बित भयो। किनभने यो गीतले नेपाली सांगी’तिक ब’जार बेस्सरी तताएको थियो।

अनि लगत्तै उनले तेस्रो गी’त मिलन लामा’सँगको गाईलाई दाम्लो माछि’लाई फुरु’लुङ्ग मा स्वर दिइन् र त्यो गीत पनि नेपाली लोक दो’होरी क्षेत्रमा निकै नै चल्यो। त्यस’पछि उनले धेरै गीतहरू’मा अवसर पाउदै गइन र गाउँदै गइन्। यस्तै उनले पशुप’ति शर्मासँग बास को टुप्पो हल्लि’यरमा स्वर दिइन् जुन गीत पनि शान्ति श्री का लागि निकै राम्रो लाभदा’यक हुन पुग्यो। उन’ले लोक तथा दोहोरी गीत मात्र नभएर आधु’निक गीत पनि गाउने गर्दछिन्।

साथै चर्चित तीज गीत बुहारी सुत्केरी भइछ मा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन्। उनले २०७४ सालमा सर्वा’धिक चर्चित सत्यक’था मा आधा’रित गीत प्रकाश सपु’तको शब्द, निर्देशनमा रहेको बोल मायामा स्वर दिएकि थिइन्। यो गीतले उन’लाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ नि’कै चर्चित बना’उने काम गरेको थियो।

प्रतिकृया दिनुहोस्