Thursday, December 9

ज्ञानेन्द्र शाहिले मध्य रातमा लेखे मनै छुने यस्तो कुरा, हेर्नुहोस्

February 17, 2020 1658

लामो समय देखि भ्रष्टाचार विरु’द्ध को अभियानमा जोडिएका अभियान्ता ज्ञानेन्द्र शाहिले आफुले आफ्ना (चार्टर एकाउन्टेन) साथी हरुलाइ देश बनाउने र बचाउने अभियानमा लागौ भन्दा उनका साथी हरुले साथ नदिएको भन्दै फेसबुकमा मन छुने स्टाटस लेखेका छन।
ज्ञानेद्र शाही बिगत लामो समय देखि नेपालका लागि नेपाली अभियानमा रहेर भ्रस्टाचार, बिकृती र सरकारको गलत कामको खुलेरै बि’रोध गर्दै आएका छन। उनलाई धेरै नेपालिले साथ पनि दिएका छन। पछिल्लो समय उनले अमेरिकाबाट एम सिसि मार्फत प्राप्त हुने रकम देशको हित बिपरित भन्दै बि’रोध गर्दै आइ रहेका छन।

यो हेर्नुस उनको स्टाटस जस्ताको तस्तै।

मन सारै दुखो आज केही मेरा सी. ए. ( चार्टर अकाउन्टेन्ट)साथीहरू सङ बहस गरियो यो मुलुक बचाउ तर तिनीहरु को जबाफ थियो मेरो काम छ म मुलुक बचाउन सकदिन म मेरो काम गर्छु मेरो परिवार छ मेरो बुबा आमा छन मुलुक बचेबचोस नबचेबचोस म यो झमेला मा प्रदिन ? अब भनौ हामी नेपाली युबाहरु को सोच नै यस्तो छ यो देश कसरी बिकाश हुन्छ अनि मुलुक कसरी बच्छ ?

अनि अर्को मित्रले भने अनि किन तिमी mcc विरुद्ध छौ अमेरिका विरुद्ध कुनै पनि बेला मारिन सक्छौ के मुलुक तिम्रो मात्र हो अरु को होइन किन अरु कसैलाई चासो छैन तिमीहरु बेरोजगार हौ खाली मुलुक बचाउने कुरा गर्छौ .भ्रष्टाचार को बिरोध गर्छौ स्वास्थ ,शिक्षा निसुल्क गर्छौ भ्रष्टाचार बाट प्राप्त रकम ले अनि यहि देश मा युबाहरु लाई रोजगारी सिर्जना गर्छौ भनी पागल जसरी हिडिरहेका छौ , तिमी पनि अरु को जस्तै बाल मतलब नगर तिमी अरु जस्तै ब्यातिगत जिन्दगी जिउँ रमाउ किन चाहियो तिमिलाई कुनै मान्छे बिदेश मर्छ,

बेरोजगार भएर बिदेश जान्छ जान देउ मर्न देउ तिम्रो के जान्छ ,किन आफ्नो ज्यान लाई नै धराप मा परि किन लागेका छौ तिनीहरु का लागि जो आज बिदेश मा छन जो आज रुपैयाँ तिर्न नसकेर हस्पिटल मा मर्छन जो आज रुपैयाँ तिर्न नसकेर शिक्षा लिन पाएका छैनन शिक्षा पाएका छन त घर खेत बेचेर ,के तिनीहरु तिम्रा आफन्त हुन यो जबाफ सुने आज मेरा मित्रबाट ? जी. एस नेपाल

प्रतिकृया दिनुहोस्