कोरोना भाइर’सले मृ त्यु हुनेको संख्या शनिबार रातिसम्म १ लाख २ हजार ७३४ जना पुगेको छ। कोरोनाले १६ लाख ९९ हजार ६२४ जना संक्रमित भएका छन्। त्यस्तै ३ लाख ७६ हजार ३७९ जना निको भएका छन्।
शनिबार एकै दिन अमेरिकामा २ हजार ३५ जनाले ज्या’न गुमा’एका छन्। योसँगै अमेरिकामा मृ त्यु हुनेको संख्या १८ हजार ७४७ पुगेको छ। अमेरिकामा ५ लाख २ हजार ८८७ संक्रमितमध्ये ३३ हजार ७५२ जना नयाँ संक्रमित थपिएका छन्।
युकेको पनि शनिबार एकै दिन ९८० जनाले ज्या न गुमा एका छन्। युकेमा हालसम्म ८ हजार ९५८ जनाले ज्या’न गुमाए’का छन्। ७३ हजार ७५८ जना संक्रमित मध्ये ८ हजार ६८१ जना नयाँ संक्र’मित थपिएका छन्।
इटलीमा एकै दिन ५७० जनाले ज्या’न गुमाए’का छन्। हालसम्म इटलीमा १८ हजार ८४९ जनाले ज्या’न गुमाए’का छन्। कोरोनाले मृ त्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ४७ हजार ५७७ संक्र’मित छन्। जसमा ३ हजार ९५१ जना नयाँ संक्र’मित थपिएका छन्।
त्यस्तै स्पेनमा एकै दिन ६३४ जनाले ज्या’न गुमाए’का छन्। स्पेनमा हालसम्म १६ हजार ८१ जनाले ज्या’न गुमा’एका छन्। स्पेनमा १ लाख ५७ हजार ५३ संक्रमि’त छन्। जसमा ५ हजार ५१ जना नयाँ संक्रमि’त भएका छन्।
प्रतिकृया दिनुहोस्